No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन

काठमाडौं । पाकिस्तानमा अल्पसंख्यक महिलाहरूविरुद्ध अत्याचारहरू सामान्यजस्तै बनिरहेका छन्। पछिल्लो एक तथ्यांक अनुसार पाकिस्तानमा हरेक वर्ष एक हजारभन्दा बढी अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन गराउने गरेको पाइएको छ।

एक मानव अधिकारवादी अशिकनाज खोखरले पाकिस्तानमा धार्मिक अल्पसंख्यकबाट नाबालिग केटीहरूको अपहरण सामान्य कुरा भएको बताएका छन्। ग्रीक सिटी टाइम्सका अनुसार पाकिस्तान सरकारले यो विषयलाई गम्भीरतापूर्वक नलिएको र संसदले भर्खरै जबरजस्ती धर्म परिवर्तनसम्बन्धी विधेयक पारित गर्न अस्वीकार गरेको छ।

“हरेक वर्ष करिब १,००० ईसाई र हिन्दू केटीहरूलाई इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारिन्छ। अल्पसंख्यक केटीहरूको सुरक्षाको लागि समर्पित कानूनको कडा आवश्यकता छ,” उनले भने।

पाकिस्तानको पञ्जाब प्रान्तको अर्को घटनालाई उद्धृत गर्दै ग्रिक सिटीले १२ वर्षीया मीराब अब्बासलाई मुहम्मद दाउद र पाकिस्तानी प्रान्त बलुचिस्तानका मूल निवासीले अपहरण गरेको जनाइएको छ।

पाकिस्तानमा महिलाको दुर्दशा दिनानुदिन बढ्दै गएको छ। पञ्जाब प्रान्तमा २०२१ को पहिलो छ महिनामा करिब ६ हजार ७५४ महिला अपहरणमा परेका छन्। जसमध्ये १८९० महिला बलात्कृत, ३ हजार ७२१ यातना र ७५२ बालबालिका बलात्कृत भएका छन्।

अगस्त ३० मा, ट्रान्सपरेन्सी इन्टरनेशनल पाकिस्तानको बोर्ड अफ ट्रस्टीले देशमा महिलामाथि बढ्दो आक्रमणमा चिन्ता व्यक्त गरेको थियो। इस्लामावादमा करिब ३४ वटा आधिकारिक बलात्कारका घटना भएका छन् भने २७ घटना मिडियामा रिपोर्ट गरिएका छन्। फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

Next Post
चिनियाँ नागरिक जबरजस्ती करणी उद्योग मुद्दामा जेल बाट छुटाउन घुस दिदा एक जना पक्राउ

अफगानिस्तानमा तालिवान कब्जा गर्दा राजधानी काबुलमा २५७ सञ्चारमाध्यम बन्द

नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु फेरि अलपत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .