No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा वन कार्यालय मिर्चैयाका प्रमुख यादव सेवाग्राहीसंग घुस लिने लिएको खुलासा (भिडियो सहित)

सिरहा वन कार्यालय मिर्चैयाका प्रमुख यादव सेवाग्राहीसंग घुस लिने लिएको खुलासा (भिडियो सहित)

विनय यादव-
सिरहा, मंसिर १५ गते ।

सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख सत्यनारायण यादवले सिफारिकका लागि सेवाग्राहीसंग हाकाहाकी घुस लिने गरेको रहस्य खुलेको छ । काठ फर्निचर उद्योग संचालन लगायतको सिफारिसको लागि प्रमुख यादवले घुस नै लिने गरेको भिडियो नै सर्वजनिक भएको हो ।

मिर्चैया नगरपालिका १० का अशोक कुमार यादवले काठ फर्निचर उद्योग सञ्चालनका लागि सिफारिस लिन पुग्दा प्रमुख यादवले १५ हजार रुपैयाँ घुसमागेको भिडियो बाहिर आएको हो ।

अशोक यादवले फर्निचर उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय लहानमा निवेदन दिए । घरेलुले डिभिजन वन कार्यालय सिरहा लहानलाई उद्योग सञ्चालनका लागि भनिएको ठाउँमा मापदण्ड अनुसार सञ्चालन गर्न मिल्ने वा नमिल्ने भनी सिफारिस गरेर पठाउन भन्यो । डिभिजन वन कार्यालय लहानले सव डिभिजन वन कार्यालय मिर्चैयालाई नापजाँच गरी उपयुक्त रहेको वा नरहेको व्यहोरा लेखेर पठाइदिन पत्र काट्यो ।

अशोकले मिर्चैया १० पिपरा र मथिलेश्वरको बीचमा सव मिल उद्योग सञ्चालन गर्न अनुमति मागेका थिए । वन पैदावारमा आधारित उद्योग स्थापनाका लागि मन्त्रीपरिषद्को २०७१ भदौ १६ गतेको बैठकले तोकेको मापदण्ड अनुसार सव मिल उद्योग सञ्चालनका लागि चुरे, भित्री मधेश तथा तराई क्षेत्रमा सार्वजनिक वनभन्दा ३ किलोमिटर परको ठाउँ हुनुपर्छ ।

सबै कागजात ठिकठाक थियो । तर, सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख यादवले सिफारिकका लागि १५ हजार रुपैयाँ अतिरिक्त मागे । जुन दृश्य भिडियोमा कैद छ । उनले आफूलाई १५ हजार अतिरिक्त रकम दिए मात्रै काम अघि बढ्ने भन्दै तत्कालै सिफारिस दिएनन् ।

सो भिडियामा प्रमुख यादवले आफूलाई पैसा दिए काम अघि बढ्ने र १५ हजारबाट १० हजार आफूले राख्ने, ३ हजार नक्सा बनाउनेलाई दिने र बाँकी २ हजारबाट हजार पाँच सय गरी आफ्ना कर्मचारीहरुलाई दिने बताएका छन् ।

यसरी मागिरहेका छन् वन प्रमुख यादवले घुस -भिडियो

प्रमुख यादवले त्यति बेला शंका लागेपछि पैसा नलिएर भोलिपल्ट बिहान अरुलाई पैसा लिएर पठाउन वा आफ्नो मान्छे कहाँ छोडिदिन सुझाए दिएका छन् ।

उनले आफुले लिएको १५ हजार घुस रकम बारे कसैलाई नभन्न पीडितलाई चेतावनी पनि दिएको भिडियोमा देखिन्छ । कतै भनेको कुरा आफूले थाहा पाए कामै नहुने पनि उनले चेताएका छन् ।

पत्रकारले यो कुरा जानकारी पाएको थाहा पाएपछि प्रमुख यादवले पीडितलाई फकाउन अनेक प्रयासमा लागेका छन् ।

यहाँ रहेका काठ फर्निचर उद्योगहरुमा वनबाट चोरी पैठारी गरी ल्याइएको प्रतिबन्धित काठहरु खुल्लेआम खरिद बिक्री हुन्छ । वनका कर्मचारीहरु यसबाट अनभिज्ञ छैनन् । तैपनि उनीहरुकै आर्थिक मिलेमतोमा काठको अवैध कारोबार भइरहेको छ । प्रमुख यादवले हाम्रो स्टिंग अपरेशनका क्रममा भने अनुसार पनि उनीहरुकै मिलेमतो यो कारोबार भइरहेको प्रष्ट हुन्छ ।

उनले फर्निचर उद्योग सञ्चालन गर्ने भए वनसँग मिलेर बस्नुपर्ने अन्यथा उद्योग नचल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
देउवाको नेतृत्वमा कांग्रेसले गति लियो, पार्टी र सरकारको सफलताका लागि उहाँ दोहोरिनुपर्छ : बालकृष्ण खाण

देउवाको नेतृत्वमा कांग्रेसले गति लियो, पार्टी र सरकारको सफलताका लागि उहाँ दोहोरिनुपर्छ : बालकृष्ण खाण

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .