• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिरासतमा मृत्यु भएको प्रकरणमा डिएसपी महतो प्रदेशमा तानिए


हिरासतमा मृत्यु भएको प्रकरणमा डिएसपी महतो प्रदेशमा तानिए

धनुषा : प्रहरी यातनाबाट युवकको मृत्यु भएको आरोप लागेका प्रदेश २ को रौतहट जिल्लास्थित ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालयमा तानिएको छ ।

गत बुधवार राति गरुडा निवासी निरन्जन राम हत्या आरोपमा पक्राउ स्थानीय २० वर्षिय विजयराम महराको प्रहरी हिरासतमा मृत्यु भएको थियो । घटना पश्चात प्रहरीको यातनाको कारण विजयको मृत्यु भएको स्थानीय सहित विभिन्न संघ संस्थाले आवाज उठाउन थालेपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको हो ।

डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको र सो ठाउँमा डिएसपी भरत श्रेष्ठलाई पठाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका ।

गत साउन ३१ गते राती २० बर्षका निरन्जन रामको घाँटी रेटि हत्या भएको थियो । सोहीे हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका–८ बसविटी जिङ्गडियाका २० वर्षीय अजय कुमार रञ्जन, १९ वर्षीय विवेक कुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र राम, १९ वर्षीय विजय महरासहित सात जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका १९ वर्षीय विजय महराको बुधबार राती वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरेपश्चात उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

यता स्थानीयले प्रहरी हिरासतमा महरालाई कुटपिट गरेपछि उनको मलद्वार र पिसाब नलीबाट रगत आएपछि उपचारका लागि वीरगञ्ज पठाइएको र प्रहरीकै कुटाईका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । गरुडाका डीएसपी महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने आवाज उठन थालेको थियो ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या
  • २०७७ भाद्र १३, शनिबार १९:१५
  • In "BannerNews"
  • प्रवीण बास्तोला मृत्यु प्रकरण : प्रहरीले मिसिलमा फोटो फेरेको पुष्टि
  • २०७७ भाद्र १३, शनिबार १९:१५
  • In "कोशी प्रदेश"
  • दाइजोको निहुँमा रिनाको हत्या भएको दावी
  • २०७७ भाद्र १३, शनिबार १९:१५
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अधिवेशनको संघारमा कांग्रेसका चुनौती

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

क्वारेन्टाइन बनाइएका होटल रित्तै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version