No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले आफ्नै नागरिक लैजान नमाने पछि चिनियाँ दूतावास विरुद्ध प्रदर्शन

काठमाडौं । लामो समयदेखि प्रयास गर्दा पनि स्वदेश फर्कन नसकेका चीनयाँ नागरिकले आफनै देशको दुतावास घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

आफुहरुलाई स्वदेश फर्काउन अस्वीकार गरेको भन्दै उनिहरुले आफनै देशको सरकार विरुद्ध प्रदर्शन गरेका हुन ।

नेपालमा कामदार तथा पर्यटकसहित विभिन्न शीर्षकमा बसिरहेका करिव २-÷३० जना चीनियाँ नागरिक छन् । उनिहरुले स्वदेश फर्किनका लागि लामो समयदेखि प्रयास गरिरहेका छन् तर, आफै देशले वेवास्ता गर्दा सफल हुन सकेका छैनन् ।

यसैक्रममा स्वदेश फिर्तीका लागि उनीहरुले हात्तीसारस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका हुन् । इजिप्टको हाइड्रो कम्पनीका लागि काम गर्दै आएका चिनियाँहरू लामो समयदेखि काम नहुँदा पनि नेपालमै रोकिएका छन् । उनीहरूले चीन फर्किने वातावरण मिलाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

खर्च आफैले तिरेर फर्कन्छु भन्दा पनि आफूहरु फर्किन नपाएको चिनियाँ नागरिकहरुको गुनासो छ। चीनको यस्तो अवस्था देखेर नेपालीहरु भने आश्चर्य मानेर हेरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानकाे बलुचिस्तान प्रान्तमा नागरिक बेपत्ता हुने संख्या बढ्याे : आयाेग

जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .