No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास

जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास

श्रीनगर। भारतले सन् २०१९ को अगस्त ५ मा जम्मु काश्मीरलाई सङ्घ प्रशासित राज्य अन्तर्गत ल्याउने निर्णय गरेपछि भारतको उक्त निर्णयलाई विफल तुल्याउन विभिन्न देशी विदेशी शक्तिहरू लागेको थिए। तर, जम्मु काश्मीरका नागरिकहरूलाई क्षेत्रको शान्ति र समृद्धिको प्रक्रियालाई अवरुद्ध पुर्‍याउने त्यस्ता तत्त्वहरूलाई नै असफल पार्दै जम्मु काश्मीरलाई भारतको पर्यटन राजधानीको रूपमा विकास गर्न सफल भएका छन्।

पाकिस्तानद्वारा पालित पोषित आतङ्कवादी सङ्गठनहरूले गत महिना काश्मीरलाई फेरि अनिश्चितताको भुमरीमा धकेल्ने प्रयास गरेको थियो। आतङ्कवादी समूहले काश्मीरका अल्पसङ्ख्यक समुदायमाथि गोली चलाएको थियो। आतङ्कवादी समूहको गोली लागेर ११ जनाको मृत्यु भएको थियो। तर, काश्मीरका नागरिक र सुरक्षाकर्मीको साथले गर्दा क्षेत्रका आतङ्क थप फैलिन दिइएन।

सुरक्षाकर्मीहरूलाई दिएको नागरिकको साथले गर्दा १५ आतङ्कवादीहरू मारिएका थिए भने काश्मीरमा सुरक्षाको प्रत्याभूतिको अवस्था सुनिश्चित गरिएको थियो। काश्मीरका सर्वसाधारणको मृत्युले केही समय पीडा दिए पनि जम्मु काश्मीर अब पर्यटनको राजधानी, शान्ति र समृद्धिको सहरको रूपमा विकसित भएकोमा भने खुसी व्यक्त गरिएको छ।

शान्ति पुनर्स्थापनाका लागि जम्मु काश्मीर प्रशासनले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। गृहमन्त्री अमित शाहले जम्मु काश्मीरको अवस्था कुनै पनि हालतमा बिग्रन नदिने दाबी गर्दै सुरक्षा संयन्त्रलाई पनि जम्मु काश्मीरका शान्ति र स्थिरता कायम गर्न आतङ्कवादको दृढता र उच्च मनोबलका साथ सामना गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
सिरहाको बिष्णुपुर प्रहरी कार्यलय अगाडी चोरी  प्रहरी  बने मुखदर्सक

सिरहाको बिष्णुपुर प्रहरी कार्यलय अगाडी चोरी प्रहरी बने मुखदर्सक

चीनको सामग्री हेरफेर नयाँ सीमामा !

चीनको सामग्री हेरफेर नयाँ सीमामा !

कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी

कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .