• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न


सप्तरीमा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

शुभनारायण यादव
राजविराज । 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वडा सममेलन देशभर सम्पन्न भएको छ । सोही अनुरुप शनिवार सप्तरीको महादेवा गाउँपालिकाको बिभिन्न वडामा समेत वडा सम्मेलन सम्पन्न भएको छ ।

महादेवा गाउँपालिकाको वडा नंÞ–१ को वडा सम्मेलनवाट मोहम्द सकुर अध्यक्ष, राम विलास यादव उपाध्यक्ष, अशोक कुमार मण्डल सचिव, बिमल राम सह–सचिव र अमली देवी सदा कोषाध्यक्षमा सर्व सहमतिमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजाराम यादव, राजेन्द्र मण्डल, बेचन यादव, हरि नारायण यादव, रामगति यादव, दाना वति राम, देवकिसुन यादव लगायत रहेका छन ।

यसै गरी वडा २ को वडा अध्यक्षमा अरबिन्द मण्डल र सचिवमा बीरेन्द्र माझीलाई चयन गरेको छ ।

यसै विच वडा ६को वडा अध्यक्षमा हरि नारायण मण्डल, उपाध्यक्षमा फुलेश्वर सदा, भोला खंग, सचिवमा किशोरी शर्मालाई सर्व सहमतिमा चयन गरेको छ ।

यसै गरी वडा ३ को वडा अध्यक्षमा राम नारायण यादव र सचिवमा संतोष यादवलाई चयन गरेको छ । त्यस्तै वडा ४ को वडा अध्यक्षमा सत्रुधन कुमार यादव र सचिवमा दिलिप कुमार शुक्लालाई चयन भएका छन् ।

यस्तै वडा ५ को वडा अध्यक्षमा वालकृष्ण पडिंत, उपाध्यक्षमा जोगेन्द्र साह, सुखसेन खंग, सचिवमा चन्देश्वर खंग, सह सचिवमाचन्द्र कान्त मण्डललाई सर्व सहमतिमा चयन गरिएको महादेवा गापाका संयोजक मनोज यादवले जानकारी दिए ।

यसै विच रुपनी गाउँपालिका बडा नं १ मा माओवादी केन्द्रले वडा अधिवेशनवाट रामचन्द्र यादब लाई सर्वसहमतिले अध्यक्षमा चयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न
  • २०७८ मंसिर ४, शनिबार १८:४३
  • In "मधेश प्रदेश"
  • बलान बिहुल गाउँपालिकाका उपाध्यक्ष सहित ९ जना उपर भ्रष्टाचार मुद्दा
  • २०७८ मंसिर ४, शनिबार १८:४३
  • In "BannerNews"
  • प्रदेश २ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी पक्राउ
  • २०७८ मंसिर ४, शनिबार १८:४३
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

काँग्रेसको धनुषामा स्थगित पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भोली हुने

माधव नेपाल जनकपुरधाम आउँदै

घुर ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version