• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सोलुखुम्बुमा १० हजार २९३ पुग्यो माओवादी केन्द्रको संगठित सदस्य


सोलुखुम्बुमा १० हजार २९३ पुग्यो माओवादी केन्द्रको संगठित सदस्य

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको संगठित सदस्यहरुको संख्या १० हजार २९३ पुगेको छ । नेकपा विभाजनसँगै पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संगठन निर्माणमा विशेष ध्यान दिदै आएको छ ।

उसले सफ्टवेयर निर्माण गरी आफ्ना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री गर्न मंसिर ३ गते दिउँसो १२ बजेसम्म खुला गरेको थियो । माओवादी केन्द्रले गत असोजबाटै संगठित सदस्यहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दै आएको थियो ।

तर, मंसिर ३ गते दिउँसो १२ बजेसम्मको डाटा विवरणअनुसार भने ७ हजार ८१ सदस्यहरुको मात्रै विवरण औपचारिक रुपमा डाटा इन्ट्री गर्न भ्याएको नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुका पार्टी कार्यालय सचिव गणेश कुमार राई ‘वसन्त’ले जानकारी गराए ।

उनले बाँकी ३ हजार २ सय १२ जनाको विवरण अर्को पटकको नवीकरण अवधिमा थप सदस्यहरुको विवरणसँगै डाटा इन्ट्री गरिने पनि बताए । माओवादी केन्द्रले पार्टीलाई प्रविधिमैत्री पार्टीको रुपमा स्थापित गर्नका लागि आफ्ना संगठित सदस्यहरुको विवरण सफ्टवेयर निर्माण गरि डाटा इन्ट्री गरेको छ ।

डाटामा सदस्यहरुको विवरण राख्ने पार्टीमध्ये माओवादी केन्द्र पहिलो बनेको छ । उसले आफ्ना संगठित सदस्यहरुको विवरण डाटामा इन्ट्री गरे पनि उनिहरुको व्यक्तिगत विवरण पार्टी संगठनको कार्यमा प्रयोग गर्ने बाहेक कतै पनि दुरुपयोग हुन नदिने माओवादी केन्द्रले जनाएको छ ।

संगठित सदस्यको संख्या २ हजार १ सय पन्चानब्बे पुर्‍याएर थुलुङ दुधकोशी गाउँपालिका सबैभन्दा धेरै संगठित सदस्य रहेको पालिका बनेको छ भने ९ सय चौध संगठित सदस्य पुर्‍याएर माप्य दुधकोशी गाउँपालिका संगठित सदस्यहरुको दोस्रो ठूलो संख्या रहेको गाउँपालिका बनेको छ ।

त्यसैगरि सोलुदुधकुण्ड नगरपालिकाबाट ८७३, महाकुलुङ गाउँपालिकाबाट ७८९, लिखुपिके गाउँपालिकाबाट ७७०, सोताङ गाउँपालिकाबाट ६०९, नेचासल्यान गाउँपालिकाबाट ५६६ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट ३६५ जना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री भएको नेकपा ९माओवादी केन्द्र०, सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारको क्रममा हाल टोल, वडा तथा पालिका सम्मेलनहरुको आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले
  • २०७८ मंसिर ३, शुक्रबार १९:५१
  • In "देश"
  • दलहरूलाई समानुपातिक सांसद छान्ने आज ४ बजे सम्मको समयसीमा
  • २०७८ मंसिर ३, शुक्रबार १९:५१
  • In "राजनीति"
  • एमाले र माओवादी मिलाउने चिनको चाहना जिवितै , होला त पुरा ?
  • २०७८ मंसिर ३, शुक्रबार १९:५१
  • In "विचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

सिरहा- धनुषाको कमला नदीमा लाग्यो भूत मेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version