• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बर्दियामा गोमूत्र अनुसन्धान केन्द्र बनाइँदै


बर्दियामा गोमूत्र अनुसन्धान केन्द्र बनाइँदै

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा गौ संरक्षण अभियानअन्तर्गत पञ्चगब्य (गोमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ। विश्व हिन्दू युवा संघका धार्मिक सद्भावना दूत योगी पिताम्वरको नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन गर्न लागिएको हो।

ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिरमा मंसिर ४ गते रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन्। नेपालका गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगिराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र सञ्चालन हुन्छ।

केन्द्रले गौ संरक्षणमा ठूलो योगदान पुर्‍याउँदै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष शाहको भनाइ छ। ठाकुरबाबामा आयोजित धार्मिक सभामा आउने पाहुनाहरुलाई स्थानीयले आफ्ना घरमा खाना तथा बासको लागि सहयोग गर्न आयोजक संस्थाले अनुरोध गरेको छ।

गौ संरक्षण अभियानसँगै दलित समुदायप्रतिको विभेद् अन्त्य गर्न ठाकुरबाबा मन्दिरमा धार्मिक अनुष्ठान गरिने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दूमाथि आक्रमणको विरोध गर्दै राजविराजमा बंगलादेशविरुद्ध प्रर्दशन
  • २०७८ मंसिर १, बुधबार २१:१०
  • In "देश"
  • प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन
  • २०७८ मंसिर १, बुधबार २१:१०
  • In "देश"
  • मधेशका युवाहरूले काठमाडौंमा सञ्चालनमा ल्याए मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र
  • २०७८ मंसिर १, बुधबार २१:१०
  • In "BannerNews"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीमाथि आफ्नै पार्टीका कार्यकर्ताबात हातपातको प्रयास

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version