• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीमाथि आफ्नै पार्टीका कार्यकर्ताबात हातपातको प्रयास


प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीमाथि आफ्नै पार्टीका कार्यकर्ताबात हातपातको प्रयास

काठमाडौं । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि आफ्नै पार्टीका नेताकार्यकर्ताले हातपातको प्रयास गरेका छन् ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ को वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले मन्त्री यादवमाथि हातपातको प्रयास गरेका हुन् ।

मन्त्री यादवलाई उनकै वडामा कार्यकर्ताहरूले घेराउ गरी हातपातको प्रयास गरेका छन् ।

मन्त्री यादवले जबरजस्ती वडा अधिवेशन गराउन खोजेको भन्दै कार्यकर्ताहरूले उनलाई घेराउ गरी हातपातको प्रयास गरेको स्थानीय कार्यकर्ता जयकुमार यादवले बताए । यधपि प्रहरीको बाक्लो उपस्थितिको कारण धकेलाधकेल मात्र भएर त्यहाँबाट मन्त्री भागेको उनले बताए ।

मन्त्री यादवले लुकाएर गोप्य स्थानमा आफ्ना गुटका कार्यकर्तालाई मात्रै बोलाएर मतदान गराइरहेको थाहा पाएपछि स्थानीय कार्यकर्ताहरूले घेराउ गरी हातपातको प्रयास भएको उनको भनाइ छ ।

मुखियापट्टी मुसहरनिया ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी रूपमा माइन्युट गरेर मन्त्री यादवले वडा अधिवेशन गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

उनले प्रहरी प्रशासन भएकै कारण मन्त्री यादव हातपातबाट हुन बाट जोगिएको बताए । सो क्रममा केहिबेर प्रहरी र काँग्रेस कार्यकर्ताबीच तनाब समेत भएको थियो ।

विवादको कारण आज पनि दुबै वडाको वडाअधिवेशन स्थगित भएको छ । भोलि अधिवेशन हुने जनाइएको छ ।

यता मन्त्री यादवले आफुमाथि हातपातको प्रयास नभएको दावी गरे । ‘मलाई कुनै घेराबन्दी र हातपातको प्रयास भएको छैन । यो कुरा निराधर हो ‘, उनले भने ‘मैले जवरजस्ती वडा अधिवेशन पनि गराउन खोजेको होइन । त्यहाँ सबै उस्थित नै थियो । लुकिछिपी कहाँ अधिवेशन गराउन खोजे ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’
  • २०७८ मंसिर १, बुधबार २१:१६
  • In "BannerNews"
  • मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहने छु
  • २०७८ मंसिर १, बुधबार २१:१६
  • In "देश"
  • मन्त्री रामसरोज यादवद्वारा काँग्रेस प्रदेश २को सभापतिमा उम्मेदवारी दिने घोषणा
  • २०७८ मंसिर १, बुधबार २१:१६
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’

अब टेलिकमको जीएसएम मोबाइल नम्बर पनि ‘९७’ बाटै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version