No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनको राजधानी बेईजिङमा आयो ठुलो संकट ब्यापार ब्यवसायमा ठुलो धक्का

चिनको राजधानी बेईजिङमा आयो ठुलो संकट ब्यापार ब्यवसायमा ठुलो धक्का

काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका .कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुनेछन् ।

सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ ।
विशेष गरी हावा नचल्ने समयमा बेइजिङ–तिजियाङ–हेबेई औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा चल्ने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।
चीनले प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेको छ । चीन सरकारले सेप्टेम्बरमा भनेको थियो, ‘यो वर्ष देशको ६४ औद्योगिक क्षेत्रमा यो अभियान सञ्चालन हुनेछ ।’
चीनमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुनेछ । यो कार्यक्रम बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुने बताइएको छ ।
राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको हो । जसका कारण कतिपय राजमार्ग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो सहरमा जाडो मौसम सुरु हुनभन्दा पहिलो प्रदूषण बढेको हो । प्रदूषण बढेसँगै सरकारले निर्माण कार्य, कारखानाको काम खुला तथा विद्यालय र बाहिरी गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

सहरका धेरै गगनचुम्बी भवनहरूको माथिल्लो भाग प्रदूषणकारण देख्न सकिँदैन । बेइजिङ–तिजियाङ–हेइवेको औद्योगिक क्षेत्रले जाडोको मौसममा गम्भीर प्रदूषण समस्याको सामना गर्छ ।
आगामी दुई दिनमा आउने हावाले बेइजिङलाई यो धुवाँबाट मुक्त गर्ने अपेक्षा गरिएको छ । यता, चीन सरकारले प्रदूषणविरुद्ध अभियान सुरु गरेको छ ।
सरकारले गत भदौमा यो वर्ष देशका ६४ औधोगिक सहरमा यो अभियान चलाउने बताएको थियो । शीतकालीन ओलम्पिक ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म चीनमा हुँदैछ । यो खेलकुद प्रतियोगिता बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुनेछ । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ

जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ

प्रचण्ड काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

प्रचण्ड काँग्रेसको पुच्छर बनेर जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .