No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्ड काँग्रेसको पुच्छर बनेर जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

प्रचण्ड काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

काठमाडौं ।  पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष  प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार रहेको टिप्पणी गरेका छन्  । गृह जिल्ला रौतहटको कटहरिया नगरपालिका १ भसेढवामा शनिबार दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।
नेता साहले प्रचण्ड काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरेको बताए ।  विगतमा काँग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा काँग्रेसकै लँगौटी बनेर केशरजंग रायमाझीको नयाँ रूप देखाएको उनले जिकिर  गरे । सर्वहारा वर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको प्रभु साहको भनाइ छ।

उनले भने, ‘प्रचण्डको यो गद्दारीको कदम नेपाली इतिहासमा नौलो होइन, केशरजंग रायमाझी प्रवृत्तिको पुनरावृत्ति हो । सामन्ती व्यवस्थाको विरुद्ध राजासँगको निर्णायक लडाइँमा हिजो जसरी केशरजंग रायमाझीले गद्दारी गरे आज त्यसरी नै दलाल संसदीय फाँसीवादको विरुद्ध काँग्रेससँग निर्णायक ढङ्गले लड्नुपर्ने बेलामा काँग्रेसीको अगाडी आत्मसमर्पण गरेर प्रचण्डले गरेको गद्दारी केशरजंग रायमाझीको नयाँ अवतार होइन ?’

‘अहिले तपाईंहरूलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान् शहीदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ,’ नेता साहले भने, ‘जनतालाई धोका दिने प्रचण्डहरूको पतन निश्चित छ ।’ प्रचण्ड र माधव नेपाल अहिले माओवादी तथा कम्युनिस्ट को बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेको समेत बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, देवाही गोनाहिकी उपमेयर परनिया पटेल ,नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

बिल गेट्स-माेदी बिच द्विपक्षीय बैठक

बिल गेट्स-माेदी बिच द्विपक्षीय बैठक

कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा

कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .