• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा


बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

शुभ नारायण यादव-
सप्तरी । 
अहिले सप्तरीको बजारहरुमा दैनिक उपभोग्य सामग्री सहित अतिआवश्यक वस्तुहरुमा अत्याधिक मूल्य वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।

पछिल्लो समय पेट्रोल, डिजल, मट्तिेल, खाना पकाउने ग्यास, खाद्यान्न, औषधी, लत्ताकपडा र तरकारीको मुल्य निरन्तर बढ्दै गएको छ । तर, बजार अनुगमन समितिले यसको नियन्त्रणका लागि कुनै प्रयास गरिरहेको देखिन्न ।

दशैंको बेला अनुगमन समितिले अग्रसरता देखाएको थियो । तिहारको नजिकिदै जाँदा पुनः अनुगमन समितिले म्याद गुज्रेका र अखाद्यय बस्तु नियन्त्रणमा लिई नष्ट गर्ने तथा दर्ता नभई संचालनमा रहेका पसल र उद्योगका संचालकलाई जरिवाना गर्ने काम तिब्र बनाए पनि सामाग्रीहरुको मूल्य नियन्त्रणका लागि कुनै ठोस पहल गर्न सकेको छैन ।

स्थानीय उपभोक्त ताराकान्त साहले इन्धनसहित खाने तेल, खाद्यान्न, लत्ताकपडा र तरकारी लगायतका वस्तुको निरन्तर मूल्य बढ्दै गएको र व्यापारीले मनोमानी मूल्य तोक्दासमेत यसलाई नियन्त्रणको पहल कुनै निकायबाट हुन नसकेको आरोप लगाए ।

खाद्यान्न सामाग्रीहरु मध्ये सबै भन्दा बढी हरियो सागसब्जी तथा तरकारीमा मूल्य निकै बढेको छ । अहिले बजारमा प्याज ८०, काउली २ सय, भान्टा १ सय ५०, परवल १ सय, आलु ७० प्रतिकिलो रहेको छ भने खानेतेल ३ सयदेखी ४ सय सम्म प्रति लिटर विक्री भइरहेको छ ।

यस्तै अन्य दैनिक उपभोग्य सामाग्रीहरुमा पनि मूल्य निरन्तर बढीरहेको सर्वसाधारणको गुनासो छ ।

यसैगरि तिहारलाई अतिआवश्यक चिनी, पिठो, मैदा, काजु, किसमिस, नरिवल, सहोरा, ओखर, घर सजाउन प्रयोग गरिने रंगरोहन र विद्युतीय सामाग्रीसमेतको बजारमा मूल्य मनपरी कायम गरिएको सर्वसाधारणले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
  • २०७८ कार्तिक १७, बुधबार ०९:२२
  • In "आर्थिक"
  • कहिले खुल्छन् सबै उत्तरी नाका ?
  • २०७८ कार्तिक १७, बुधबार ०९:२२
  • In "BannerNews"
  • दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि
  • २०७८ कार्तिक १७, बुधबार ०९:२२
  • In "देश"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ

यसवर्ष लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने

सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version