• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ


आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ

बेइजिङ । ताइवानले चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीले बताएका छन्। चीनका वरिष्ठ कुटनीतिज्ञसमेत रहेका विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई जवाफ दिँदै सो बताएका हुन्।

जी २० को शिखर सम्मेलनमा शुक्रबार अमेरिकाले ताइवानलाई संयुक्त राष्ट्रमा अर्थपूर्ण सहभागिता जनाउन आह्वान गरेको थियो। अमेरिकाको आह्वानप्रति आपत्ति जनाउँदै विदेशमन्त्री यीले सो बताएका हुन्।

‘चीनको ५० वर्ष पुरानो एक चीन सिद्धान्त अमेरिका लगायत अन्य मुलुकहरुले हालसम्म रोक्न सकेका छैनन्। चीनको सो सिद्धान्तलाई ती मुलुकहरुले २१ औं शताब्दीमा समेत रोक्न सक्दैनन्’, चिनियाँ सञ्चारमाध्यमसँग यीले भनेका छन्, ‘ताइवानसँगको विषयमा अमेरिका र अन्य मुलुकहरुले एक चीन सिद्धान्तसँग जोडिएको आफ्नो राजनैतिक प्रतिबद्धता तोड्न खोजिरहेका छन्। जुन चीनले कहिल्यै तोड्न दिने छैन। त्यसैले ताइवान चीनसँग पुनर्मिलन गर्नेबाहेक अन्य विकल्प छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास
  • २०७८ कार्तिक १६, मंगलवार ०९:३२
  • In "अन्तराष्ट्रिय"
  • चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने
  • २०७८ कार्तिक १६, मंगलवार ०९:३२
  • In "BannerNews"
  • ‘उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश’
  • २०७८ कार्तिक १६, मंगलवार ०९:३२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो

दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version