No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

लिउड नायक साहरुख खानका छोरा आर्यन खान करिब एक महिना लामो जेल जीवन बिताएर शनिबार मात्रै घर फर्किए । तर, छोरा घर फर्किएपनि पिता साहरुख खान र आमा गौरी खानलाई भने उनको चिन्ताले सताउन छाडेको छैन ।
भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको करिअरलाई अब कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्न थालेका छन् ।

भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको साथमा बडिगार्ड मात्र भएको भए यो अवस्था नआउन सक्थ्यो भन्ने वुझाइमा छन् । यसैले, उनीहरु आर्यनका लागि बडिगार्डको व्यवस्था गर्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । साहरुखको साथमा बडिगार्ड रवि सधै नै हुने गर्दछन् । जसलेगर्दा, साहरुखको जीवनमा धेरै सहजता हुने गरेको छ ।

अर्कोतिर, आर्यनले करिब एक महिना जेल जीवन बिताउँदा उनको मानसिक स्वास्थ्यमा समेत समस्या आउन सक्ने वुझाइमा साहरुख र गौरी छन् । यसैले, चाडै नै आर्यनलाई मानसिक परामर्शको खाँचो रहेको आर्यन र गौरीले वुझेका छन् । मानसिक परामर्श गरेको खण्डमा आर्यन एक महिनामा भोगेको पीडाबाट बाहिर आउन सक्ने सोचाइमा उनका माता–पिता छन् ।

आर्यन खान अक्टुबर २ तारिखमा मुम्बइको एक क्रुज पार्टीमा जाँदै गर्दा पक्राउ परेका थिए । उनलाई एनसीबीले पक्राउ गरेपछि करिब एक महिना चर्चाको बिषय बन्यो । भारतको उच्च न्यायलयले बिहिबार आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने बाटो खुल्यो

गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने बाटो खुल्यो

तालिवानको राजनीतिमा पाकिस्तानी हस्तक्षेप किन ?

तालिवानको राजनीतिमा पाकिस्तानी हस्तक्षेप किन ?

प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा

प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .