No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डोरबहादुरले पाए नागरिकता

डोरबहादुरले पाए नागरिकता

सिन्धुली : होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन्।

शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। ‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएको हो,’ न्यौपानेले भने।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खपांगी सिन्धुलीकै सम्भवतः होचा कदका नागरिक हुन्। उनी हाल १७ वर्षका भए। उनको उचाइ ७१ सेन्टिमिटर मात्र छ। आफ्ना दाजुका साथमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइपुगेका खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन्। सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाइलेखाइ भने गरेका छैनन्। खपांगी ३ दिनअघि नागरिकता बनाउन जिल्ला सदरमुकाम आएका थिए। तर, जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परीक्षणको मेसिन नहुँदा र चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरी प्रमाणित नहुँदा ३ दिन ढिला नागरिकता पाए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

Next Post
प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू

महोत्तरीमा पुनः दुईजनालाई बोक्सी आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यबहार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .