No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

एक समयकी सफल अभिनेत्री निरुता सिंहले करीब एक दशकपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा पुनरागमन गरिन् । फिल्ममा उनी बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा थिइन् । फिल्ममा छोटो भूमिका भए पनि उनको अभिनय सशक्त थियो । यसपछि उनले महजोडीको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेता पुष्प खड्काको आमा भएर अभिनय गरिन् । उनीभन्दा अगाडिका केही अभिनेत्रीहरु अझै पनि फिल्ममा आमाको भूमिकामा अभिनय गर्न तयार छैनन् । तर, निरुता भने आफ्नो उमेर सुहाउँदो भूमिकामा काम गर्न तयार हुने गरेकी छन् । उनी समय अनुसार कलाकारको भूमिका परिवर्तन हुने र त्यसलाई स्वीकार गर्न सक्नुपर्ने बताउँछिन् । आफूलाई रोल राम्रो लागे आमाको भूमिकामा अभिनय गर्न तयार रहेको उनको भनाई रहेको छ । ​

‘मैले अहिलेदेखि होइन पहिलैदेखि फिल्ममा आमाको भूमिका निर्वाह गर्दै आएको छु । ‘दर्पण छायाँ’ भन्दा अगाडि ‘१६ वर्षे जोवन’ मा दीलिप रायमाझी मेरो छोरा हुनुहुन्थ्यो । फिल्म ‘खानदान’ मा सुशील क्षेत्री पनि मेरो छोरा हुनुहुन्थ्यो । त्यति मात्र होइन ‘धर्मपुत्र’ मा राजेश हमालको समेत म आमा बनेको छु । मलाई फिल्ममा आमाको भूमिकामा अभिनय गर्न आपत्ति छैन,’ उनले भनिन् ।

​‘डान्स च्याम्यिपन’ को घोषणा सभामा उनले भनिन्, ‘समय अनुसार भूमिका परिवर्तन हुँदै जान्छ र त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । अहिले आएर मैले कलेज पढ्ने युवतीको भूमिकामा अभिनय गर्छु भनेर भन्न मिल्दैन । रोल राम्रो लाग्यो भने आमाको भूमिकामा अभिनय गर्न तयार छु ।’ करिअरको उत्कर्षमा रहँदा पनि आफूले आमाको भूमिकामा अभिनय गरेको उनी सम्झन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

डोरबहादुरले पाए नागरिकता

डोरबहादुरले पाए नागरिकता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .