No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ताईवानमा चिनियालाई टक्कर दिन अमेरिकि सेना रहेको खुलासा

ताईवानमा चिनियालाई टक्कर दिन अमेरिकि सेना रहेको खुलासा

काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् ।
मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्।
अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई कब्जा गरे लोकतन्त्र हार्ने र विश्वभर लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको विश्वास जगाइराख्न ताइवानको रक्षा आवश्यक भएको उनको भनाइ थियो ।
ताइवानको सुरक्षा र लोकतन्त्रका लागि आफूहरूले निकै प्रयास गरिरहेको पनि वेनले बताइन् । ‘ताइवानका दुई करोड ३० लाख मानिसले आफ्नो र लोकतन्त्रको रक्षाका लागि हरेक निकै प्रयास गरिरहेका छन्’, उनले भनिन् ।
त्यस्तै राष्ट्रपति वेनले पहिलो पटक ताइवानी भूमिमा अमेरिकी सेनाको उपस्थिति रहेको पुष्टिसमेत गरेकी छन् । तर आफ्नो भूमिमा के-कति अमेरिकी सेना रहेको भनेर प्रस्ट पारिनन् ।
पछिल्लो समय चीन र ताइवानबीचको तनाव उत्कर्षमा पुगेको छ । यसै महिनाको सुरुमा चीनले ताइवानी आकाशमा हालसम्मकै धेरै लडाकु विमान उडाएको थियो ।
चीनसँग जारी तनावबीच संयुक्त राष्ट्रसंघमा अर्थपूर्ण भूमिकाका लागि ताइवानले लबिङ गरिरहेको छ । अमेरिकाले समेत राष्ट्रसंघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’प्रति आफ्‍नो समर्थन हुने जनाएको छ ।
तर चीनले भने ताइवानसँग राष्ट्रसंघमा आबद्ध हुने कुनै अधिकार नरहेको बताएको छ ।
सन् १९७१ अक्टोबर २५ सम्म ताइवान भिटोसहित राष्ट्रसंघको सदस्य थियो । त्यसपछि भने उक्त सिट चीनलाई प्रदान गरियो । त्यसयता ताइवानले राष्ट्रसंघ र यसअन्तर्गतका संगठनमा थप सहभागिता जनाउने प्रयास गरिरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .