No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, यस्तो छ प्रस्तावित आचारसंहिता

अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, यस्तो छ प्रस्तावित आचारसंहिता

काठमाडौं । इन्टरनेटमा आधारित माध्यमबाट हुने विज्ञापनलाई कडाइ गर्ने प्रावधानसहित विज्ञापन बोर्डले विज्ञापन आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको छ ।

सोकारवालासँगकाे छलफलपछि अन्तिम रुप दिने भन्दै सोमबार बोर्डले आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको आचारसंहितामा अनुमति नलिई सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ ।

‘अनुमति नलिई सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण तथा वितरण गर्न गराउन तथा त्यस्ता विज्ञापन सामग्रीलाई शेयर वा सम्प्रेषण गर्न हुँदैन,’ मस्यौदाको बुँदा ५.९ को ङ मा भनिएका छ ।

विज्ञान आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमा परिचय लुकाएर पनि विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वास्तविक परिचय लुकाई वा सामाजिक सञ्जालको नक्कली आईडी निर्माण गरी वा अर्को व्यक्तिको आइईडीको अनधिकृत प्रयोग गरी कुनै प्रकारका विज्ञापन गर्न गराउन हुँदैन,’ आचारसंहिताको मस्यौदामा भनिएको छ ।

सामाजिक सञ्जालमा विज्ञापनका लागि गैरकानूनी रुपमा मुद्रा विदेश पठाउन नपाइने प्रावधान पनि यो मस्यौदामा छ ।

यस्तै, सम्बन्धित व्यक्तिको मञ्जुरीबिना सामाजिक सञ्जाल, मोबाइल एप र अन्य कुनै पनि एपमार्फत् विज्ञापन पठाउन नहुने प्रावधान पनि आचारसंहितामा छ ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सरकारले गत वर्ष कात्तिक ८ गते विज्ञापन बोर्ड गठन गरेको हो । विज्ञापन क्षेत्रको नियमन गर्ने अधिकार बोर्डलाई छ ।

विज्ञापन ऐन २०७६ अनुसार बोर्ड गठन भएको हो ।

विज्ञापन ऐन जारी गरिएको दुई वर्ष पुगेको अवसरमा बोर्डले सोमबार आचारसंहिता सार्वजनिकीकरण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आचारसंहिता लागू भएपछि विज्ञापन व्यवस्थित गर्न सहज हुने बताए । सञ्चारसचिव वैकुण्ठ अर्यालले विज्ञापन बजार प्रतिस्पर्धी हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले एक महिनासम्म सरोकारवालासँग छलफल गरी आचारसंहितालाई अन्तिम रुप दिइने बताए । उनले आगामी दुई महिनाभित्र आचारसंहिता लागू हुने जानकारीसमेत दिए ।

कार्यक्रममा बोल्दै मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले डिजिटल मिडिया र सामाजिक सञ्जालमा विज्ञापन गर्दा मुद्रा बाहिरिने भन्दै विज्ञापनमा रोक लगाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

भारत सरकारको एयरईन्डिया निजीकरणबाट नेपालले कस्तो पाठ सिक्ने

भारत सरकारको एयरईन्डिया निजीकरणबाट नेपालले कस्तो पाठ सिक्ने

जि २० का लागि सहभागीता जनाउन भारतिय प्रधानमन्त्री मोदि जाने

जि २० का लागि सहभागीता जनाउन भारतिय प्रधानमन्त्री मोदि जाने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .