No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

एजेन्सी । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । ईस्लाम धर्म मान्नेहरुलाई अमेरिकाले सरण दिएको बेला चीनले सहयोग किन नगरे कुरा उठेको छ किन तालिवान लाई सत्तामा ल्यान चीन र पाकिस्तान मरि हत्तै गरेका थिए । अहिले चीन अफगानिस्तानका नागरिक सरण न दिने कारण के हो ? मुस्लिम रास्ट्र सोध्नु पर्ने हुन्छ किन चीन य अघि नै उईगर मुस्लिम पीडित रहेका छ्न । यता अमेरिकाले आफुले खुलेर सहयोग गर्ने बताएको छ ।

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनः स्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको खामा प्रेसले उल्लेख गरेको छ । हाल, अफगानिस्तानमा अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानीहरूसँग सम्बन्ध भएका दिदीबहिनी र अन्य व्यक्तिहरूलाई स्थायी बसोबासका लागि अनुमति दिन एउटा कार्यक्रम सुरु गर्ने निर्णय गर्नुभएको छ । यसको उद्देश्य अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको वस्ती र शहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु हो ।

नयाँ पहल अनुसार, १८ वर्ष नाघेका पाँच जनाको समूहले अफगान परिवारका प्रायोजकहरूका लागि आवेदन दिन सक्छन् जसले अफगान परिवारलाई ९० दिनको लागि आर्थिक सहयोग गर्नेछन्, उनीहरूको प्रशिक्षण पूरा गर्नेछन् र परिवारको लागि योजना विकास गर्नेछन् ।

खामा प्रेसका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने, यस समूहले आवास प्राप्त गर्न, अमेरिकी सरकार मार्फत् उपलब्ध लाभहरू प्राप्त गर्न शरणार्थीहरूलाई सहयोग गर्ने जस्तै चिकित्सा सेवा र अन्य जिम्मेवारीहरूका साथसाथै विद्यालयमा बालबालिकालाई भर्ना गर्न सहयोग गर्ने जिम्मेवारी वहन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post
भारत सरकारको एयरईन्डिया निजीकरणबाट नेपालले कस्तो पाठ सिक्ने

भारत सरकारको एयरईन्डिया निजीकरणबाट नेपालले कस्तो पाठ सिक्ने

जि २० का लागि सहभागीता जनाउन भारतिय प्रधानमन्त्री मोदि जाने

जि २० का लागि सहभागीता जनाउन भारतिय प्रधानमन्त्री मोदि जाने

रणनीतिक सम्झौता र सपनाहरुमा चीनको ऋणभार

रणनीतिक सम्झौता र सपनाहरुमा चीनको ऋणभार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .