No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रणनीतिक सम्झौता र सपनाहरुमा चीनको ऋणभार

रणनीतिक सम्झौता र सपनाहरुमा चीनको ऋणभार

मोहन सिंह । चीनका राष्ट्रपति सि जिंग पिङ्गले वान बेल्ट वान रोड परियोजना अन्तर्गत पूर्वाधार विकासका लागि छिमेकि देशहरुसंग सम्झौता गर्दै आएका छन्। दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, मल्दिव्स र पछिल्लो समयमा नेपाल पूर्वाधार विकासका लागि सम्झौता गरिएका छिमेकि राष्ट्र हुन् । चीनले आफ्नो प्रभाव बढाउनका लागि रणनीतिक रुपले ऋण लगानी गर्ने गरेको छ। चिनीयाँ सरकारी बैंकहरुले आफ्नो देशको नागरिकहरु भन्दा अन्य देशमा बढी ऋण दिने गरेको बिबिसीको एक रिपोर्टले देखाएको छ।

छिमेकि देशहरुलाई आफू माथि निर्भर बनाउन प्रोत्साहित गर्ने रणनीति पनि रहेको जानकारहरुको भनाइ छ। चीनद्वारा गरेका सम्झौताहरु पारदर्शी र स्पष्ट नभएको सो रिपोर्टले देखाएको छ। उदाहरणका लागि चीनले अत्यधिक ऋणभारका कारण छिमेकि देश श्रीलंकाको बन्दरगाह नै लिएको छ। कुनै पनि देशको पूर्वाधार उसको स्वाभिमान र गौरवको प्रतीक हुने गर्दछ। त्यस राष्ट्रले आफ्नो विकासको प्रतीकको रुपमा ठूला परियोजनालाई विश्व सामु देखाउने गर्दछ तर कुनै छिमेकि राष्ट्रले रणनीतितहमा कब्जा गर्दा उसको नियत के हो प्रष्ट बुझ्न सकिन्छ।

श्रीलंका झैं पाकिस्तान पनि अब चीनको ऋणभारमा डुब्न थालेको छ। भविष्यमा पाकिस्तानको केही परियोजना पनि चीनको पहुँचमा जाने सम्भावना बढ्दै गएको छ। पाकिस्तानले चीनसंग गरेको सम्झौताहरु सकेसम्म जनता माझ पारदर्शी गर्न चाहेको छैन। चीनको पराराष्ट्र मन्त्रालय र चीनको तिब्बत स्वायत्त प्रदेशले अक्टोबर २० का दिन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा ७० वर्ष यता विभिन्न क्षेत्रमा हासिल गरेको प्रगतिको जानकारी दिँदै समृद्ध ,सुन्दर र आधुनिक तिब्बत निर्माण गर्ने विश्वास र भावनालाई कार्यक्रम मार्फत बताएका थिए।

यसरी भविष्यको सपनामा प्रतिवद्धता गर्दै आफ्नो रणनीतिक योजना र परियोजनाहरु चीनले सार्वजनिक गर्दै आएको छ। समय छदै सतर्क भए छिमेकि राष्ट्रहरु आफ्नो स्वदेशी लगानीमा ठूला परियोजना निर्माण गरेको खण्डमा आत्मनिर्भर हुने सम्भावना रहेको छ। अन्यथा सपना र आकर्षक परियोजनाको कारण ठूलो ऋणभारले आफ्नो स्वाभिमान पनि कमजोर हुने खतरा डरलाग्दो रहेको आर्थिक विज्ञहरुले व्यक्त गर्दै आएका छन्।-purwanchaldaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

Next Post
चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर

चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर

पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता गर्न असफल , अर्थतन्त्र धरासायी हुने खतरा

पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता गर्न असफल , अर्थतन्त्र धरासायी हुने खतरा

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .