• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिके राउतका जनमत पार्टीविरुद्ध बर्दिबासका कर्मचारीहरुले गरे प्रदर्शन


सिके राउतका जनमत पार्टीविरुद्ध बर्दिबासका कर्मचारीहरुले गरे प्रदर्शन

काठमाडौं । बर्दिबासका कर्मचारीहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधमा प्रदर्शन गरेका छन् ।

खानेपानी तथा ढल निकास आयोजनाको कार्यालय जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश्वर कुशवाहालाई अमानवीय ब्यबहार गरेको विरुद्ध जनमत पार्टी विरुद्ध बर्दिबासका कर्मचारी हातहातमा कालो पट्टी बाँधेर सडकमा आइतबार प्रदर्शन गरेका हुन् ।

‘राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण बन्द गर, जनकपुर घटनाका दोषीलाई कारवाही गरु, राष्ट्रसेवक कर्मचारीको मानव अधिकार सुनिश्चित गर, कथित जनतामारा जनमत पार्टीलाई प्रतिबन्ध गरु, जनताको करले बनाएको कार्यालय तिमीले जलायौं–तिमीजस्ता देशद्रोही नेताले कर्मचारी विद्रोही बनायौुं जस्ता नारा लेखिएको प्लेकार्ड बोकेरसहित कर्मचारीहरु सडकमा उत्रेका थिए ।

सयौंको संख्यामा रहेका कर्मचारीले जनमत पार्टीविरुद्ध चर्को नाराबाजी गर्दै बर्दिवासको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।

कोणसभामा परिणत जुलुसमा कर्मचारीहरुले निमित प्रमुख कुशवाहामाथि भएको अमानवीय व्यबहार घटनाका संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । दोषीलाई कारबाही नभएसम्म आनदोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।

कर्मचारीहरुले ईलाका प्रहरी कार्यालय बर्दिवास मार्फत महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

देश र जनताको सेवा प्रवाहमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको नृशंस र अक्षम्य अपाराधिक कुकर्म संविधानत नागरिकको मौलिक हकको हनन तथा मानव अधिकारको उल्लंघन समेत भएकोले यस्तो अराजक घटनामा संलग्न व्यक्तिलाई तत्काल गिरफतार गरी कडाभन्दा कडा कारवाही गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भ्रष्ट मुख्यमन्त्रीलाई कारबाही गर भन्दै जनमत पार्टीले घेर्यो अख्तियारको कार्यालय
  • २०७८ कार्तिक ८, सोमबार २०:०७
  • In "मधेश प्रदेश"
  • जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी
  • २०७८ कार्तिक ८, सोमबार २०:०७
  • In "देश"
  • उपेन्द्र यादवको जसपाले गौर र टीकापुर जस्तो घटनाका लागि घुसपैठ गराएको – राउत
  • २०७८ कार्तिक ८, सोमबार २०:०७
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

एक महिनामा नेपाल भित्रिए झण्डै ९ सय विद्युतीय गाडी

इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?

अध्यक्ष ‘प्रचण्ड’माथि दुर्गा प्रसाईंको गम्भीर प्रश्न १७ हजार नेपाली किन मारेको ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version