• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शंकास्पद मृत्यु भएकी युवतीको झुण्डिएर मृत्यु भएको पुष्टि


शंकास्पद मृत्यु भएकी युवतीको झुण्डिएर मृत्यु भएको पुष्टि

बीरगन्ज । गत असोज २१ गते गाड्न लागिएको शंकास्पद मृत्यु भएकी भारतीय युवतीको झुन्दिएर मृत्यु भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीका अनुसार काठमाडौँमा गरिएको पोस्टमार्टमका अनुसार गाड्न लागिएको युवतीको झुण्डीएर मृत्यु भएको हो ।

प्रहरीले असोज २१ गते बीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट युवतीको शव गाडी रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । शंक्सास्पद तरिकाले मृत्यु भएको सूचनाको आधारमा प्रहरीले शव कब्रस्थानबाट गाड्न लागिएको अवस्थामा भारत बिहारको पश्चिम चम्पारण इनर्वा थाना खमिया बस्ने १८ वर्षकी युवती जयनुत खातुनको नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पाएको प्रारम्भिक सूचनाका अनुसार युवतीसँग गरिएको बलात्कार पश्चात अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको थियो । मृत्यु पश्चात शवको पोस्टमार्टम नगरी केही व्यक्तिहरुको उपस्थितिमा मात्रै युवतीको शव गाडी रहेको बेला प्रहरीले कब्रस्थान पुगेर शवलाई नियन्त्रणमा लिएको थियो । मृतक युवती पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर मियाँको साली हुन् । स्थानीयहरुका अनुसार नासिरले नै युवतीसँग जबर्जस्ती करणी गरेको कारण उनको मृत्यु भएको थियो ।

शवआई नियन्त्रणमा लिए पश्चात पोस्टमार्टमका लागि प्रहरीले शव काठमाडौँ पठाइएको थियो । काठमाडौँमा गरिएको पोस्टमार्टम रिपोर्टमा ती युवतीको मृत्यु झुन्डिएर भएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । युवतीको झुन्डिएर मृत्यु भएको तथा शव गोप्य रूपमा बीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीको कब्रस्तानमा गाड्न खोज्नेविरुद्ध प्रहरीले मुद्दासमेत दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले कब्रस्तानबाटै मृतक युवतीका बुवाआमासहित ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रमाण लुकाउन खोजेको भन्दै प्रहरीले वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा समेत दर्ता गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, अध्यक्ष मियाँको जेठो छोरा नासिर मियाँ र केटीको बुवा समसुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि नै केटीको बुवा समसुद्दिन हिरासतमा लिएर अनुसन्धान अगाडी बढाई सकेको छ ।

शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको, मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र शव नियन्त्रणमा लिने बेला वडाध्यक्ष अन्सारीले अवरोध पु¥याएको आरोप प्रहरीले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अन्त्येष्टि गर्न लगिएको युवतीको शव प्रहरीले नियन्त्रणमा लियो
  • २०७८ कार्तिक ८, सोमबार १९:२३
  • In "मधेश प्रदेश"
  • जनकपुरमा १८ वर्षीया युवतीको रहस्यमय मृत्यु, ढाकछोप गर्ने प्रयास
  • २०७८ कार्तिक ८, सोमबार १९:२३
  • In "BannerNews"
  • कञ्चनपुरमा रुखबाट लडेर घाईते युवतीको मृत्यु
  • २०७८ कार्तिक ८, सोमबार १९:२३
  • In "सुदूरश्चिम प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

Next Post

दलित अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न मन्त्रालयको सर्कुलर

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

गोलबजारमा सिटिजन लाईफ इन्स्योरेन्सद्धारा रक्तदान, ५८ युनिट ब्लड संकलन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version