No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै किन ? : प्रदेश २ मन्त्री वीरेन्द्र सिंह

बाल क्लब समन्वय संजाल पर्साकाे जिल्ला बाल भेला सम्पन्न

बीरगन्ज । जिल्ला बाल क्लक समन्वय संजाल पर्साकाे प्रथम जिल्ला भेला आइतबार बीरगन्जमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे भेलाकाे प्रदेश नं. २ का महिला, बालबालीका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै मन्त्री सिंहले बालबालिका देशको भविष्य हुन् र उनिहरू गलत दिशामा गए देशको बिकास नहुने बताए ।

त्यसैगरि उनले “सात वटै प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश, नं. २ नै रहेकाे बताए । शिक्षा भए गरिबी आफै हटेर जान्छ तर हाम्राे समुदाय कसरी शिक्षा प्रती आक्रशित हुन्छ त्यस तर्फकाे साेच्न विकास गर्न जरुरी रहेकाे उन्ले बताए । उनले आफ्नो दायित्व पूरा नगर्ने अरुमाथी दोष थुपार्ने परिपाट्टीकाे बिकास हुँदै गएकाे कारण प्रदेश, नं. २ काे विकास हुन नसकेकाे समेत बताए ।

प्रदेशको गरिबी र अशिक्षा हटाउन प्रदेश सरकार लागि परेको मन्त्री सिंहले वताए । रुढीबादी परम्पराका कारण पनि गरिबी र अशिक्षा हटाउन समस्या भएको उनको भनाई थियो । साथै उनले भने “छोरा र छोरीमा मतभेद भएका कारण हमि पछाडि परेका छाै ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले जोशिला युवाहरुको राजनीतिमा जरुरी रहेको वताए । अनुभवको कमिले प्रदेश सरकारलाई काम गर्न केही समस्या भएको समेत वताए । उनले नेतृत्वमा युवाको जरुरी रहेको धारणा राखे ।

जिल्ला बाल क्लब समन्वय संजाल पर्साका अध्यक्ष अर्जुन साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बीरगन्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता चाैधरी, दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, पत्रकार शम्भु कुमार सुमन लगायतकाले मन्तव्य राखेका थिए ।

त्यसै गरि भेलाकाे बन्द सत्रले जिल्ला बाल क्लब समन्वय संजालकाे पूर्ण गठन गरेकाे छ । अर्जुन साहकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे हाे ।

जस्मा समितिकाे उपाध्यक्षमा मान्सी साह, सचिव नितु यादव, सह सचिव धर्मराज सहनी, काेषाध्यक्ष संदिप साह, सदस्यहरुमा सराेज पटेल, कमलेश साह, प्रिती मिश्रा, हरिओम यादव, प्रतिक्षा चाैधरी, आलाेक नारायण पटेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

काठमाडौंबाट ११ जना अफगानी ‘शरणार्थी’ नियन्त्रणमा

के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यकनै हो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .