No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमसीसी पास हुन्छ यो अनुदान हो चीनबाट लिएको ऋण जस्तो हैन – देउवा

एमसीसी पास हुन्छ यो अनुदान हो चीनबाट लिएको ऋण जस्तो हैन – देउवा

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन​बारे गठबन्धनले निर्णय गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए । साथै प्रधानमन्त्री देउवाले एमसीसी पास गरिने पनि बताएका छन् । देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन । यो नेपालकै कानुन अनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन्, हद भइसक्यो,’ देउवाको भनाई थियो । यो कुरा सुनेर चीनलाई ठुलो धक्का लागेको होला किन अहिले चीन ताईवान र अमेरिका बिवाद शुरु भएको छ । साथै चिनले आफ्नो नीति बिस्तार गर्दै वान बेलट वान रोड को अवधारणा ल्याएकोले पछिल्लो सरकारले केही गर्न न सकेनि अहिले प्रधानमन्त्री देउवाले एमसीसी बारे खुलेर कुरा बुझाई रहेका छन । कम्युनिस्ट जस्तो हस्ताक्षर पनि गर्ने अनि रोक्ने पनि आफै जस्तो छैन ।

अहिले सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा भइरहेका बेला गठबन्धनले निर्णय लिने बताए । यस्तै सुदूरपश्चिम प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन दिए । बाढी–पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

तालिवान विरुद्ध बिद्रोह शुरु

तालिवान विरुद्ध बिद्रोह शुरु

चिनियाँ कम्पनीले अलपत्र पारेको बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट ; भारतको कुशिनगरमा शुरु

चिनियाँ कम्पनीले अलपत्र पारेको बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट ; भारतको कुशिनगरमा शुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .