No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग

हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग

काठमाडौं : नेपाल विश्व हिन्दु महासंघले राष्ट्रि एकता अभियानका अभियन्ताहरूले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. केदारनाथ दाहाल र सचिव अभिषेक तिवारीले एक प्रेस विज्ञप्ति जारी गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।

बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ प्रति महासंघले घोर निन्दा समेत गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ,‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रीय संयोजकसहित ४१ जना नेता ,कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

महासंघका उपाध्यक्ष विजयप्रकाश निषादले बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पुर्‍याएको  बताए । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको जारी विज्ञप्तिमा उल्लेख छ । निषादले अभियन्ताहरूलाई तत्काल रिहा गर्ने सम्पुर्ण हिन्दु समाज एकजुट प्रतिकार गर्ने चेतावनी समेत दिए। उनले गणतन्त्रमा समेत शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउदै प्रहरी दमनको बिरोध जनाएका छ्न।

अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post
हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

सिरहाकी ५ वर्षीया बालिकामाथि यौ’न शोषण: जनकपुरका उपप्रध्यापक पक्राउ

सिरहाकी ५ वर्षीया बालिकामाथि यौ’न शोषण: जनकपुरका उपप्रध्यापक पक्राउ

अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू

अमेरिकी ड्रोन हम’लामा अलकायदाका वरिष्ठ नेताको मृत्यू

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .