• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा हिन्दु समुदाय माथि भएको हिंसात्मक घटनाको बिरोधमा राजदुतलाई ज्ञापन पत्र बुझाए


नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा हिन्दु समुदाय माथि भएको हिंसात्मक घटनाको बिरोधमा राजदुतलाई ज्ञापन पत्र बुझाए

काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदाय माथि निरन्तर भईरहेको हिंसात्मक घटनाको बिरोधमा काठमाडौंस्थित बङ्गलादेश दूतावासलाई ज्ञापन पत्र बुझाएको छ।

नेपालका लागि बङ्गलादेशी राजदूत सलाउद्दीन नोमान चौधरी मार्फत बङ्गलादेशी प्रधानमन्त्री “शेख हसिना वाजेद” लाई नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख विजय प्रकाश निषाद, केन्द्रीय उपाध्यक्ष डा. गणेश प्रसाद आचार्य तथा केन्द्रीय कोषाध्यक्ष सत्यदेवी सेढाई सहितको टोलिले भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल विश्व हिन्दु महासंघको केन्द्रीय अध्यक्ष डा. केदारनाथ दाहाल तथा केन्द्रीय सचिव अभिषेक तिवारीद्वारा संयुक्त रूपमा उल्लेखित ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुँदै आएको प्रति महासंघ गम्भीर रूपमा चिन्तित रहेको भनिएको छ।

महासंघले बङ्गलादेश सरकारलाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षाको लागि ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध बङ्गलादेश क्षेत्र भित्र अल्पसंख्यक समुदायको सुरक्षाको लागि कडा कानून प्रवर्तनको माग समेत गरेको छ।

महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद सहितको टोलिद्वारा बङ्गलादेश दूतावासलाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदायहरुसंग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण
  • २०७८ कार्तिक ३, बुधबार १०:५३
  • In "देश"
  • मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र
  • २०७८ कार्तिक ३, बुधबार १०:५३
  • In "समाचार"
  • बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र
  • २०७८ कार्तिक ३, बुधबार १०:५३
  • In "देश"
Tags: #अपराध#धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

बाढी पहिरोमा परी अहिलेसम्म ३१ को मृत्यु, ३३ जना बेपत्ता

सरकारले आफ्नो शरीरलाई मेसिनको रूपमा लिएको भन्दै चीनियाँ महिला आक्रोशित

जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version