• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाढी पहिरोमा परी अहिलेसम्म ३१ को मृत्यु, ३३ जना बेपत्ता


बाढी पहिरोमा परी अहिलेसम्म ३१ को मृत्यु, ३३ जना बेपत्ता

काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर देशभर ३१ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा परेर २२ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गृह मन्त्रालयको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

आज बिहानसम्मको विवरणअनुसार इलाममा ७ जना, डोटीमा ७ जना, धनकुटा र पाँचथरमा ६–६ जना, सुनसरीमा २ जना, कालीकोटमा १ जना र डडेल्धुरामा १ जना गरी अहिलेसम्म ३१ जनाको मृत्यु भएको पाण्डेले बताइन् ।

पहिरोमा परेर बझाङमा २३ जना, हुम्लामा ६ जना, कैलालीमा ४ जना गरेर ३३ जना बेपत्ता भएका हुन् । देशभरका १९ जिल्लामा बाढी पहिरोले प्रभाव पारेको छ ।

आज पनि देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहररूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बाढी–पहिरो अपडेटः देशभर ५० बढीको मृत्यु, १२ जना बेपत्ता
  • २०७८ कार्तिक ३, बुधबार १३:०७
  • In "BannerNews"
  • बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो
  • २०७८ कार्तिक ३, बुधबार १३:०७
  • In "BannerNews"
  • रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि
  • २०७८ कार्तिक ३, बुधबार १३:०७
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

Next Post

सरकारले आफ्नो शरीरलाई मेसिनको रूपमा लिएको भन्दै चीनियाँ महिला आक्रोशित

जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी

भारतको उत्तर प्रदेश सबै लामो रनवे , अन्तर्राष्ट्रियएयरपोर्टको मोदिले गरे उदघाटन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version