No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

काठमाडौं । चीन सरकारले प्रविधि कम्पनीहरुमाथिको हस्तक्षेपमा वृद्धि गरेसँगै माइक्रोसफ्टले चीनमा सोसल मिडिया प्लाटफर्म लिंक्डइन बन्द गर्ने भएको छ ।

सञ्चालनको वातावरण चुनौतिपूर्ण बन्दै गएको भन्दै लिंक्डइन बन्द गर्ने निर्णय गरिएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टको इन्जिनियरिङ विभागका उपाध्यक्ष मोहाक श्रोफका अनुसार अब चीनमा करिअरमा लक्षित नेटवर्किङ प्लाटफर्म लिंक्डइनको साटो जागिरका लागि निवेदन मात्र दिन सकिने नेटवर्किङ वीहिन एप्लिकेसन सुरु गरिनेछ ।

बिहिबार एक ब्लग पोष्टमा श्रोफले भनेका छन्, ‘हामीले चीनमा उल्लेख्य रुपमा बढि भन्दा बढि चुनौतिपूर्ण कार्यसञ्चालन वातावरणको सामना गरिरहेका छौँ र चीनमा नियम कानूनको पालनाको दायित्व पनि बढिरहेको छ।’

वालस्ट्रिट जर्नलका अनुसार आफ्नो प्लाटफर्ममा सामाग्रीहरुको निगरानी गर्नका लागि चिनिया इन्टरनेट नियामक निकायले लिंक्डइनलाई समयसीमा दिएको थियो ।

प्रयोगकर्ताका डाटाको आक्रामक रुपमा संकलन तथा व्यापारिक उपयोग गर्ने तथा एकाधिकारवादी शैली अबलम्बन गर्ने गरेको भन्दै चीन सरकारले देशमा सञ्चालित प्रविधि कम्पनीहरुमाथि कडा नियन्त्रणको नीति अख्तियार गर्ने गरेको छ । मूलभूत सामाजिक मूल्यमान्यताहरुलाई सक्रिय रुपमा प्रवर्धन गर्न भन्दै चीन सरकारले प्रविधि कम्पनीहरुमाथि नियन्त्रणमा वृद्धि गरिरहेको छ ।

श्रोफका अनुसार अब माइक्रोसफ्टले लिंक्डइनको चिनिया संस्करण बन्द गरेर क्ष्लव्यदक एप्लिकेसन सुरु सुरु गर्नेछ जसले देशका जागिरको खोजीमा रहने व्यवसायिक व्यक्तिहरुलाई कम्पनीहरुसँग जोड्नेछ ।

चीनमा सन् २०१४ मा लिंक्डइन सुरु भएको थियो । माइक्रोसफ्टले सन् २०१६ मा २६ अर्ब डलरमा लिंक्डइन खरीद गरेको थियो ।

चीन सरकारको कडा नीति तथा सेन्सरसीप सँगै चीनले गत मार्च महिनादेखि चीनमा नयाँ प्रयोगकर्ताको खाता खोल्ने कार्य रोकेको थियो । त्यसको दुई महिनापछि नै चीन सरकारको इन्टरनेट नियामक निकायले अवैध रुपमा प्रयोगकर्ताका डाटाहरु संकलन तथा प्रयोग गर्ने १ सय ५ वटा एपको सूचि सार्वजनिक गरेको थियो, जसमा लिंक्डइन पनि परेको थियो ।

स्मरण रहोस् चीनमा एक दशकअगाडि देखि नै फेसबुक र ट्वीटर प्रतिबन्धित छन् । त्यस्तै ह्याकिङ र सेन्सरसीपका कारण गुगलले सन् २०१० मा चीन छाडेको थियो ।

चीनमा इ कमर्श प्लाटफर्म अमेजन उपलब्ध रहेको भएपनि अलिबाबा र जेडी डटकमले स्थानीय बजारमा प्रभुत्व जमाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post
बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक चुपचाप

बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक चुपचाप

अस्तित्वको संकटमा पाकिस्तान

अस्तित्वको संकटमा पाकिस्तान

बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र

बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .