No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपा एसमा नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद मन्जु यादवले पोखिन् आक्रोश

नेकपा एसमा नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद मन्जु यादवले पोखिन् आक्रोश

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति नेकपा प्रदेश सांसद मन्जु यादव असन्तुष्टि जनाएकी छन् ।

केन्द्रीय समिति विस्तार र कार्यविभाजनमा नातागोतालाई प्राथमिकता दिएको भन्दै उनले समाजिक सञ्जालमा पोस्ट लेख्दै असन्तुष्टि जनाएकी हुन् ।

मापदण्ड बनाएर केन्द्रीय सदस्य छनोट गरिएको पार्टीले बताए पनि त्यो मापदण्ड व्यक्ति विशेषमामात्र लागू गरिएको यादवले बताइन् ।

प्रदेश २ बाट महिलालाई केन्द्रीय कमिटीमा मनोनयन नगरिएको, माथिल्लो कमिटीमा आफू बसेर तल्लो कमिटीमा नातागोतलाई मनोनित गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई क्षति पुर्‍याउने उनको भनाइ छ।

नेकपा(एकीकृत समाजवादी) प्रदेश २ को ‘दलाल’ प्रवृत्तिका पुरुषका लागि मात्र भएको उनको आरोप छ।

‘प्रदेश २ भनेको यस पार्टीका लागि दलाल प्रवृत्ति भएको पुरुषका लागि मात्र हो?,’ कसैको नाम उल्लेख नगरी उनले भनिन्,‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने?’

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकी उनले माथिल्लो कमिटीमा रहेका नेताहरूलाई चुनाव लडेर देखाउन चुनौती पनि दिएकी छिन्।

‘चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरू प्रतिनिधिसभाको चुनावमा टिकट लिने आँट गरोस्,’ उनी भन्छिन्,‘हामी जस्ता महिलाहरू कसैको दास होइनौं। हुन सक्दैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post
केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो : मन्त्री झाँक्री

केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो : मन्त्री झाँक्री

‘महिला हिंसा गर्ने होसियार ! मौन बस्‍ने सरकार खबरदार !!’

‘महिला हिंसा गर्ने होसियार ! मौन बस्‍ने सरकार खबरदार !!’

आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .