No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको ‘रअ’को आरोप

एजेन्सी। पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई रक्तपातको षड्यन्त्रमा सामेल भएको भारतीय पक्षले आरोप लगाएको छ । भारतीय संचारमाध्यमका अनुसार जब कश्मीरमा कडाइ बढ्यो, तब पाकिस्तानको क्रोध सामने आएको छ ।

आजतक लेख्छ, ‘अब पाकिस्तानी गुप्तचर एजेन्सी पनि रक्तपातको षड्यन्त्रमा सामेल भएको छ।  पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले भारतलाई हल्लाउने मास्टर प्लान तयार पारेको छ। त्यो पनि आतंकवादी संगठनहरुसंग मिलेर। जम्मू कश्मीरमा आतंकवादीहरुको मार्गमा  बाधा बनेका मानिसहरुलाई हटाउनका लागि लक्षित हत्याको एक योजना बनाईएको छ। ‘

यो जानकारी भारतीय गुप्तचर एजेन्सीको स्रोतहरु बाट प्राप्त भएको छ। खुफिया स्रोत अनुसार, सेप्टेम्बर २१ मा मुजफ्फराबाद, पीओकेमा एक गोप्य बैठक भएको थियो। यस बैठकमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरु र धेरै आतंकवादी संगठनका नेताहरु सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post
बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

धनुषा : मनिट्रान्सफरमा लुटपा’ट र सञ्चालकमाथि कुटपि’ट !

धनुषा : मनिट्रान्सफरमा लुटपा’ट र सञ्चालकमाथि कुटपि’ट !

प्रदेश २ मा भोली पनि सार्वजनिक विदा

प्रदेश २ मा भोली पनि सार्वजनिक विदा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .