No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लुटपाट

धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लुटपाट

महोत्तरी  । कुस्ती खेलमा भएको विवादलाई लिएर महोत्तरीमा एक रेफ्रीको घरमा संघातिक आक्रमण तथा लुटपाट भएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ८ अनारवनका कुस्ती खेलका रेफ्री तथा साहित्यकार श्याम यावदको घरमा शुक्रबार साँझ आक्रमण भएको हो ।

साँझ साढे ७ बजेको समयमा स्थनीय रामछबिला यादव, उनका बहिनी ज्वाइँ महोत्तरीकै लोहारपट्टी नगरपालिका १ बगरकाका वडासचिव सर्वोस यादव, सर्वेसका भाई राजिशरण यादव (पहलमान), रामछबिलाका भाई आयुर्वेद स्वास्थ्यकर्मी सुशील यादव लगायतले घरमाथि आक्रमण गरेर लखौं लुटपाट गरेको पीडित श्याम यादवले बताए ।

पीडित श्याम यादवका अनुसार ६५।७० जनाको समूहमा भाटा, घरेलु हतियारसहित आएका उनीहरुले घरमाथि आक्रमण गर्दै घर भित्र समेत पसेर केहि बाकसमा तोडफा गरी गरगहना र नगदसहित पाँचलाख भन्दा बढीको समसमान लुटेर लगेका हन् । अढाइ तोला सुन र १ लाख ९६ हजार रुपैयाँ लुटेर उनीहरुले लगेको श्याम यादवको आरोप छ ।

No description available.

आक्रमणबाट श्याम यादवका दाई सुरेन्द्र यादव र रामबाबु यादवलाई चोटपटक लागेको छ । घरका अन्य सदस्यहरु घर भित्र लुक्दा बाँच्न सफल भएको पीडित श्यामले बताए ।

आक्रमण गर्ने पक्षले शनिबार बिहान श्याम यादवको ज ८ प ४७०९ नम्बरको मोटरसाइकल समेत खोसेका छन् । श्यामका भतिज औषधि ल्याउन परडिया गएको बेला रामछबिला पक्षले मोटरसाइकल खोसेको श्याम यादवले बताएका छन् ।

घरमा आक्रमण भएको घटनाको प्रहरीचोकी लोहारपट्टीले पुष्टि गरेको छ । प्रहरीचोकीका इन्चार्ज सई रामकुमार यादवले श्याम यादवको घरमा अक्रमण भएको र त्यसबाट क्षति समेत भएको बताए ।

बाकसहरु तोडफोड भएको समेत आफुहरु घटनास्थलमा पुगेर हेरेको उनको भनाइ छ । ती पक्षले मोटरसाइकल समेत खोसेको र मोटरसाइकल नियन्त्रणमा लिएर बुझाएको सइ यादवले बाए ।

घरमा आक्रमण भएको घटना पश्चात पुग्दा उल्टै प्रहरीलाई सुरक्षा दिन नसकिने भन्दै हप्काएपछि प्रहरी फर्केको उनको भनाइ छ । याता पीडित परिवारले आफुहरुलाई सुरक्षा दिनुको साटो उल्टै आएर धम्काएको आरोप लगाएको छ । ​

घटना बटेश्वर गाउँपालिका वडा नंं. ५ स्थित दुर्गा पुजाको अवसरमा आयोजन भएको कुस्ती खेलमा रेफ्रीको विवादलाई लिएर भएको बुझिएको छ । कुस्ती खेलमा लोहारपट्टी नगरपालिका १ का वडाध्यक्ष राजिशरण यादव पहलमान रेफ्री थिए । त्यस अघि श्याम यादव रेफ्री रहेका थिए । राजिशरण यादवलाई कुस्ती खेल आयोजक समितिले हटाएका थिए । आयोजकले रेफ्रीबाट हटाएकै निहुमा आफ्नो घरमाथि राजिशरणको समूहले आक्रमण र लुटपाट गरेको पीडित श्याम यादवले बताए ।

महोत्तरीका ए्रहरी उपरीक्षक दिनेश आचार्यले दुई पक्षबबीच मेलामा भएको विवादलकोे विषायमा नै पुन : गाउँमा बिबाद भएको बताए ।

सई यादवका अनुसार दुबैपक्षबिच लामोसमयदेखि मुद्दामुकाबिला तथा दुसमनी चलिरहेकोले मेलाबाट फर्केपछि बिबादको र सोही क्रममा यस्तो घटना भएको हो ।

घटना पश्चात जिल्ला प्रहरीबाट दुबै पक्षलाई पठाउन निर्देशन आएकोले सोह अनुसार गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
जापानमा प्रतिनिधिसभा विघटन, आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने

जापानमा प्रतिनिधिसभा विघटन, आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने

उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ

उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ

नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी

नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...