• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नबराजपुर गाउँपालिकाका अध्यक्षले निजि काममा सरकारी जेसिबी प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित


नबराजपुर गाउँपालिकाका अध्यक्षले निजि काममा सरकारी जेसिबी प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित

संजय विश्वकर्मा

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाका गापा अध्यक्ष विश्वमोहन यदवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेको छ । अध्यक्ष यादवले आफ्नो निजि जग्गामा पोखरी खन्न पालिकाको सराकरी गाडी जेसिबी प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ निवासी जिवछ प्रसाद यादवले बताए । आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ । वडा नम्बर – ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले पोखरी खनिरहेको छ , त्यसमा सरकारी ट्रायक्टर समेत प्रयोग गरिएको उनिहरुको आरोप छ ।

पोखरीबाट निस्केको माटोलाई समेत पालिका अध्यक्ष यादवले नजिकै बरियारपट्टी गाउँपालिका वडा नम्बर – १ नरगीमा ४ , ५ सयको दरले बेचेको आन्दोलन पक्षको आरोप छ । यता गाउँपालिका अध्यक्ष यादवले,- मैले आफ्नो निजि जग्गामा पोखरी खनेको छु, तर पोखरीको माटो कसैलाई नबेचेको बताएका छन् , पोखरीको माटोले गाउँपालिकाको विभिन्न वडामा विकास गराएको छु , दावी गरे ।

नव निर्मित पोखरी भन्दा करिब २ किलोमिटर नजिकै बरियारपट्टी गाउँपालिका नरगी टोल छ , त्यहाँको स्थानीयहरुले आफ्नै ट्रायक्टर ल्याई माटो लगेको अध्यक्ष यादवले बताए । मेरो निजि जग्गा हो , म माटो दिन सक्छु , त्यो मेरो अधिकारको बिषय भएको उनले सुनाए ।

मैले पोखरीको माटोले गाउँपालिकामा विकास गराएको छु उनले पुनः दोह्राए । स्थानीयको निवेदनको आधारमा गाउँपालिका विभिन्न टोलहरुमा बिकास गर्न माटो खासालेको छु ।, र त्यसको लागि मैले सरकारी जेसिबिको प्रयोग गरेको अध्यक्ष यादवको कथन छ । राजनीतिक प्रतिशोध साध्न बिपक्षीहरुले म माथी विभिन्न झुठा आरोप लगाएको अध्यक्ष यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नबराजपुर गाउँपालिकामा कामै नगरि रकम निकासा
  • २०७८ आश्विन २९, शुक्रबार १०:०८
  • In "मधेश प्रदेश"
  • पत्रकार सिंह माथि भएको घटना मिलाउन गापा अध्यक्ष यादव नेता र प्रहरी गुहार्दै
  • २०७८ आश्विन २९, शुक्रबार १०:०८
  • In "मुख्य समाचार"
  • किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
  • २०७८ आश्विन २९, शुक्रबार १०:०८
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

बिहारको दरभंगामा मन्दिरमा पूजा गरिरहेका पुजारीको हत्या, २ गम्भीर

महोत्तरीमा सुतिरहेकै स्थानमा महिलाको हथौडा प्रहार गरी हत्या

पाकिस्तानका परमाणु वैज्ञानिक डा.अब्दुल कादिर खानको निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version