No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जोखिम नियन्त्रणमा जिम्मेवारी भुल्दै


जोखिम नियन्त्रण
०७२ को भूकम्प पश्चात् हामी सबैलाई आफ्नो अवस्था र भूकम्प जोखिम न्यूनीकरणको राम्रो ज्ञान भयो । कतिले त बलियो घर निर्माण र उचित जग्गा छनौटको समेत वाचा पनि गरे। भूकम्पका बारेमा धेरै कुरा गरिए , सुनिए तर अहिले सम्म पनि असन, इन्द्रचोकका घरहरू उस्तै छन् । क्षणिक त्रासमा रहने र भुल्दै जाने हामी सबैको बानी हो ।
यसपटक पनि कुनै तयारी र पूर्वानुमान बिना नै लकडाउन शुरु भयो । सरकार लकडाउन गरेर स्वास्थ्य सामग्री खरिद तिर अलमलियो ।विस्तारै आफ्नै आन्तरिक समस्यामा फस्यो । लकडाउनका केही दिन सबै घर त बसे तर रोजीरोटी सकिए पछि बाहिर निस्कन बाध्य भए । सरकारले लकडाउनको समयमा जनताको आधारभूत आवश्यकता टार्ने किसिमको कोरोना नियन्त्रणमा ठोस योजना ल्याएन वा ल्याउन सकेन । एकातिर सरकारले नियम बनाउदै गयो , अर्काेतिर जनता नियम मिच्दै गए । सरकारले लकडाउन , सटडाउन जे भने पनि राम्रो सँग कार्यान्वयन गरेन वा गर्न सकेन ।
यसपटकका निर्णयहरू हेर्दा हामीमा यस्ता जोखिम नियन्त्रण गर्नको लागि आवश्यक शिक्षा, नैतिकता,दायित्व र जिम्मेवारी केही पनि छैन भन्ने अनुभूति गर्न सकिन्छ ।
जाडो याम नजिकिदै जाँदा यसै पनि न्युमोनिया जस्ता रोगहरूको संक्रमण बढ्ने हुनाले हामी अझै बढी संवेदनशील र सचेत हुनु पर्दछ ।
from facebook

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

Next Post
दुर्लभ घटना –एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित

दुर्लभ घटना –एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित

उपत्यकामा २३२

एकै दिन उपत्यकामा २३२ संक्रमित

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: