• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुबि खान बारे किन झुठ बोल्यो प्रहरी


रुबि खान बारे किन झुठ बोल्यो प्रहरी

काठमाडौं । रुवी खानलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएर नेपालगञ्ज पु¥याएको नेपाल प्रहरीले सर्वोच्च अदालतमा भने झुटो जवाफ पठाएको छ ।

प्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको हो ।

यसअघि आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

तर सोमबार प्रहरीले रुवीलाई अदालतमा पेश गरेन । त्यसपछि सर्वोच्चले महानगरीय प्रहरी वृत्त सिंहदरवारका नाममा म्याद काटेको छ । शाखा अधिकृत सुदीप पोखरेलले काटेको पत्रमा २४ घण्टाभित्र लिखित जवाफसहित खानलाई उपस्थित गराउन निर्देशन दिइएको छ ।

नेपालगञ्जका दुई महिलाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न दबाब दिँदै काठमाडौंसम्म पैदलयात्रा गर्ने टिममा रहेकी रुवी शुक्रबार काठमाडौंको माइतीघरबाट पक्राउ परेकी थिइन् ।

उनलाई प्रहरीले नेपालगञ्ज नै पु¥याएको बताएको छ । पुरानो मुद्दामा उनीविरुद्ध उच्च अदालतले पक्राउ पूर्जी जारी गरेकाले उनलाई नेपालगञ्ज पठाएको शनिबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अनलाइनखबरलाई प्रतिक्रिया दिएका थिए । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु
  • २०७८ आश्विन २५, सोमबार २०:१८
  • In "BannerNews"
  • छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका
  • २०७८ आश्विन २५, सोमबार २०:१८
  • In "समाचार"
  • संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ
  • २०७८ आश्विन २५, सोमबार २०:१८
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिनलाई भारतिय सेनाका प्रमुख नरावाणेको चेतावनी

बढी भाडा असुल्ने ७ जना पक्राउ

रेल्वे विधेयक संघीय संसदबाट फिर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version