No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं : अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीप अन्तर्गत भारतविरुद्ध गोर्खाली पाराले लड्ने बताएका छन् ।

खेलअघिको पत्रकार सम्मेलनमा उनले भारत बलियो टोली भए पनि आफूहरू गोर्खाली पाराले लड्ने बताए । ‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’

अल्मुताइरीले नेपालमा भइरहेको सेलिब्रेसनप्रति पनि असन्तुष्टि प्रकट गरे । आफूहरू अहिले फाइनलको लागि क्वालिफाइ नभइसकेको र अझै दुई खुड्किलो बाँकी रहेको बताउँदै उनले अहिले नै सेलिब्रेसन गर्नु गलत तर्क गरे । ‘हामी क्वालिफाइ भइसकेका छैनौं, त्यसैले अहिलेको सेलिब्रेसन गलत छ,’ उनले भने, ‘हामी जितको लागि लय समात्दै छौं ।’

त्यस्तै, भारतीय प्रशिक्षक इगोर स्टिम्याकले आफूहरू साफ च्याम्पियनसीप जित्नका लागि माल्दिभ्स आएको बताए । नेपालले राम्रो खेलिरहेको प्रतिक्रिया दिँदै उनले आफूहरूले नेपाललाई धेरै राम्रोसँग चिनेको जिकिर गरे । ‘नेपालविरुद्ध यसअघि पनि हामीले दुईपटक खेलेका थियौं,’ उनले भने, ‘हामीले राम्रो खेल्नेछौं र मैदानमा जे गर्नुपर्छ त्यो गर्नेछौं तर खेल जित्छौं ।’

नेपाल र भारतको खेल आज राति पौने १० बजेबाट सुरु हुनेछ । नेपाल दुई खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा दुवै खेलमा बराबरी खेलेको भारत तालिकाको चौथो स्थानमा छ ।

नेपालले आयोजक माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । भारतले भने बंगलादेशसँग १–१ र श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा घोषणा

महोत्तरीमा शहीद परिवारको घरमा डकैती : लाखौंको लुटपाट, एक घाइते

किसानलाई गाडीले कुल्चेर मारेको अभियोगमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .