No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मानराजामा १ हजार १ कलश स्थापना

मानराजामा १ हजार १ कलश स्थापना

लोकेन्द्र प्रसाद यादव/बोदे बर्साईन । सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ७ मानराजामा विहीबार दुर्गा पुजा कलश शोभा यात्रा निकालेको छ । कलश यात्रामा श्रीपुर, फुलहरा, हैँठी, बगबिरा, मानराजा बजार हुदैँ दुर्गा मन्दिरमा विधिपूर्वक पुजा गरी १ हजार १ कलश स्थापना गरेको हो ।
वाडा नम्बर ७ का वडा अध्यक्ष बिजय नारायण कापैरको अगुवाईमा निसकेको बजागजा सहितको कलश सोभा यात्रामा दुर्गा पुजा मेला समितिका अध्यक्ष राजकुमार यादव लगायत स्थानी बासिन्दाहरुको सहभागिता रहेको थियो । मेलाको अवसरमा क्रिकेट खेल, धार्मीक कार्यक्रम आयोजना गरेको छ ।

सप्तरीको ऐतिहासिक धार्मीक स्थलको रुपमा प्रचित मानराजा गढी, लक्ष्मी नाराययण मन्दिर स्थानियद्वारा राजाजी बाबा स्थान भनेर पुजा गर्ने गरेको त्यो ठाँउमा भोलेनाथ मन्न्दिर, हनुमान मन्दिर, सरस्वती मन्दिर, दुर्गा मन्दिरको स्थापना गरि स्थानी पुजा गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’

अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

आज दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले ६ स्टोरेज ट्यांक निर्माण गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .