No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

चौतारा : सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीका पहिरो पीडितहरुले सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग गरेका छन् । स्थानीय सरकारले उनीहरुलाई अस्थायी आवासको लागि जुगल–१ कै बाँसखर्कमा सार्ने निर्णय भएपछि स्थानीयले सो माग राखेका हुन् ।

पहिरोमा परेकामध्ये २९ परिवारको लागि अहिले सेलाङको बाँसखर्कमा अस्थायी बासको लागि टहराहरु निर्माण भइरहेको छ । पहिरोले बस्ती नै जोखीम भएपछि उनीहरु सुरक्षीत स्थानमा बास खोजीरहेका छन् । १७२ परिवार रहेको लिदिका स्थानीयहरुले आफुहरुलाई खेतीयोग्य जग्गा सहित स्थानान्तरण गरिनुपर्ने माग राखेका छन् । आफ्नो नाममा लिदीमा रहेको सबै जग्गा सरकारलाई दिन आफुहरु तयार रहेको र आफुहरुलाई सोही बराबर जमीन दिन सरकारलाई माग गरेका छन् ।

पीडितहरुको व्यवस्थापनको लागि निर्माण गरिएको संयोजन समितीका संयोजक रेशम दोङले आफुहरुलाई सरकारको जमीन एक इन्च पनि वढी नचाएकोे आफ्नो जमिन सरकारलाई दिदै सोही बराबरको जमिन सरकारले दिनुपर्ने माग राख्नु भयो । ‘हामीलाई सरकारको एक टुक्रा पनि वढी जमिन चाहीदैंन’ संयोजक रेशम दोङले भन्नुभयो– ‘हाम्रो लालपुर्जामा भएजति खेतीयोग्य जमिन सरकारले हामीलाई उपलब्ध गरओस् र हामीलाई सुरक्षीत घर बनाइदिनुप¥यो ।’ सेलाङमा बस्ती बसाल्दा आफुहरुको पुखौंदेखिको थातथलो छोड्नु पर्दा यसले पनि मानसीक पिडा हुने भएकोले यदि सरकारले जमिन दिन सक्दैन भने नजिकै स्थानान्तरण गरिदिए पनि हुने उहाँले सुझाउनु भयो ।  अहिलेको लिदी बस्तीको केही माथी ब्रम्हचेत भन्ने खुला स्थान रहेको र सो स्थानमा स्थानान्तरण गराएमा अहिलेकै स्थानमा खेतीपाती गर्न सकिने भएकोले त्यसको बारेका पनि सोच्न उहाँले गाँउपालिकालाई सुझाउनु भयो ।

बस्ती विस्थापीत भएपछि आफुहरुलाई अन्यत्र स्थानान्तरण गर्न पीडितहरुले सरकारसँग माग गरेका छन् । सबैजना छिमेकीहरु एकैठाँउमा बस्न आफुहरु तयार रहेको तर सरकारले सुरक्षीत स्थानको खोजी गरि जग्गाधनी पुर्जा सहित आफुहरुको स्थायी बासस्थानको व्यवस्था गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । लिदी शैक्षिक तथा आर्थीक रुपले पिछडीएको बस्ती हो । यहाँ उच्च शिक्षा हाँसिल गरेका व्यक्तिको संख्या एकदमै कमि छ । अन्य रोजगारीको कुनै संभावना नभएकोले कृषी नै उनीहरुको आयस्रोतको प्रमुख माध्यम हो । त्यसैले पनि खेतीयोग्य जमिन उनीहरुले माग गरेका हुन् ।

पहिरोबाट आफ्नो अभिभावक सहित घर समेत गुमाएपछि बालबालीकाहरुलाई पढ्न तथा बासस्थानमा समस्या भइरहेको छ । आफुहरुलाई पढ्न मन लागेपनि अब समस्या भएको उनीहरुको गुनासो छ । विभिन्न समस्याका विच आफुहरु गुर्जीरहेको अवस्थामा सबै न्युनतम सुविधा भएको स्थानमा आफुहरुको व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ ।

पुस्तौपुस्तासम्म सडक र विजुली नपुगेको सो बस्तीमा गत हिँउदमा मात्रै एकैसाथ दुवै सुविधा प्राप्त भएको थियो  । तर प्राप्त सुविधाको एक वर्ष पनि उपभोग गर्न नपाँउदै बस्ती सार्नुपर्ने अवस्था आउनु दुखद हो । उनीहरुलाई विकासका आधारभुत सुविधा सहित सुरक्षीत स्थानमा स्थानान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो । ehimalayatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
उपत्यकामा २३२

बैंकका कर्मचारीमा कोरोना पुष्टि

जोखिम नियन्त्रण

नेकपा विवाद: नयाँ सहमतिपछि के प्रचण्डको भूमिका फेरिएला?

प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन

प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .