No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उचाईको सुटिङ नेपालमा हुँदै , अमिताभ बच्चन सहित कलाकार सहभागी

कोभीड यता नेपालमा फिल्मी गतिविधि सुस्ताएको छ । सिनेमा हल ठप्प छन् । सिनेमा छायांकन, प्रदर्शनको काम प्रभावित भएका छन् ।

यही पृष्टभूमीमा बलिउडको फिल्म नेपालमा छायांकन हुँदैछ । फिल्म ‘उँचाई’का लागि बलिउडकर्मीहरु काठमाडौं आएका छन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका हुन् । अनुपम खेरले बिहान पशुपतिनाथ दर्शन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

यो फिल्मलाई बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले निर्देशन गर्दैछन् । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’, ‘हम साथ साथ है’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका सूरज बडजात्याको यो सातौ फिल्म हो । यो फिल्म राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । लामो विश्रमपछि राजश्री प्रोडक्सनले ‘ऊंचाई’ निर्माणको तारतम्या मिलाएको हो ।

फिल्ममा डेनी डेन्जोपा, नीना गुप्ता पनि प्रमूख भूमिकामा रहने बताइएको छ । नेपालबाटै फिल्म ‘उंचाई’को छायांकन सुरु हुने मेलोमेसो मिलाइएको छ । फिल्म छायांकनको सेड्युल ४० दिनको छ । सन् २०२२ मार्चसम्म फिल्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

यो फिल्म चार मित्रको जिन्दगीको कथा हो । यी चार मित्रहरुको उमेर भने ६० बर्ष बढी हुन्छ । यी चार मित्रहरुको भूमिकामा अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डेन्जोपा रहनेछन् ।

फिल्ममा यी चार पात्र बाहेक तीन महिलाको पनि रोचक भूमिका छ । यसमा नीना गुप्ता, सारिका र परिणीति चोपडा रहनेछन् । उनीहरुको कस्तो भूमिका छ भन्ने कुरा भने खुलाइएको छैन । परिणीतिको भूमिका भने मूख्य रहने बताइन्छ ।

फिल्म ‘उंmचाई’ अनुपम खेरको ५ सय २० औं फिल्म हो । यस फिल्ममा जोडिएपछि अनुपम खेरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘मित्र, मेरो ५२० औं फिल्म ‘ऊंचाई’को यात्रा सुरु भयो । सिनेमाका दिग्गज सूरज बडजात्यासँग काम गर्न पाएको छु, र राजश्रीम फिल्मको एक आर्शिवाद मिलेको छ ।’ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

Next Post
सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

चिनियाँ केन्द्रित एशिया र विश्व वरीयतामा शीर्षस्थानमा वाशिङ्टनलाई विस्थापित

फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

राष्ट्रपति भण्डारीको खाना सिस्नोको झोल र पोखरेली चामलको भात

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .