No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

फेसबुकमा कसरी ब्याक डेटमा पोस्ट गर्ने, स्टाटसको मिति कसरी परिवर्तन गर्ने ?

फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक पेजमा कुनै पनि पोस्टलाई आफ्नो इच्छा अनुसारको मितिमा प्रकाशित गर्ने सुविधा प्रदान गरेको छ । जसअनुसार तपाईंले आफूले विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्नुहुन्छ भने अहिले गर्दै गरेको नयाँ पोस्टको मिति पनि ब्याकडेटमा लैजान सक्नुहुन्छ ।

फेसबुक पेजको पोस्टलाई ब्याकडेटमा लैजानका लागि तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ ।

यसअघि गरिसकेको पोस्टको मिति परिवर्तन गर्नका लागि :

  • फेसबुक पेज लगइन गरी News Feed मा रहेको Pages आइकनमा क्लिक गर्नुहोस्
  •  आफ्नो फेसबुक पेजमा जानुहोस्
  •  तपाईंको पेजको टाइमलाइनमा रहेको मिति परिवर्तन गर्न खोजेको पोस्टमा जानुहोस्
  • उक्त पोस्टको दायाँ माथिको भागमा रहेको तिनवटा थोप्लाको आइकनमा क्लिक गर्नुहोस
  • Change date नामक अप्सन क्लिक गरी आफ्नो पूरानो पोस्टको वर्ष, महिना, गते तथा समय समेत छनोट गर्नुहोस्

Save मा क्लिक गर्नुहोस्

यसमा तपाईंले आफ्नो पूरानो पोस्टलाई अधिकतम सन् १९०५ जनवरी १ को मितिसम्म राख्न सक्नुहुन्छ । तर पुरानो मितिलाई नयाँ मितिमा राख्न भने सकिँदैन । साथै बुस्ट गरिएको पोस्टमा पनि मिति परिवर्तन गर्न सकिँदैन ।

नयाँ पोस्टलाई कसरी पूरानो मिति अर्थात् ब्याकडेटमा राख्ने

  • न्युज फिडबाट Pages अप्सनमा क्लिक गर्नुहोस्
  • आफ्नो पेजमा जानुहोस् र Publishing tools मा क्लिक गर्नुहोस्
  • +Create मा क्लिक गरी Share now मा क्लिक गर्नुहोस् । ड्रपडाउनबाट Backdate अप्सन छनोट गर्नुहोस् ।
  • आफूले गर्न लागेको पोस्ट टाइमलाइनमा देखिने वर्ष, महिना तथा दिन तय गर्नुहोस्
  • त्यसपछि Backdate मा क्लिक गरी Schedule post मा क्लिक गर्नुहोस्

तपाईंले आफ्ना पोस्टहरु तपाईंको पेज खोल्नुभन्दा अगाडिको मितिमा सेड्युल गर्न सक्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post
राष्ट्रपति भण्डारीको खाना सिस्नोको झोल र पोखरेली चामलको भात

राष्ट्रपति भण्डारीको खाना सिस्नोको झोल र पोखरेली चामलको भात

चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

के कारणले फेसबुक ६ घण्टा सम्म बन्द भयो ?

के कारणले फेसबुक ६ घण्टा सम्म बन्द भयो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .