• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप


लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप

काठमाडौं । नोभेम्बर नजिकिँदै गर्दा लाखौं एन्ड्रोइड तथा आईओएस फोनमा सधैँका लागि ह्वाट्सएप बन्द हुने दिन पनि नजिकिएको छ । यदि तपाईं पुराना मोडलका फोन प्रयोगकर्ता हुनुहुन्छ भने यसको असर तपाईंको डिभाइसमा समेत पर्नेछ ।

यसअघि ह्वाट्सएपले नोभेम्बर १ तारिखसम्म प्रयोगकर्तालाई आफ्नो पुराना फोन अपडेट गर्न सूचना जारी गरेको थियो । यदि तोकिएको समयमा फोन अपडेट नभएको खण्डमा ह्वाट्सएप नचल्ने जनाइएको थियो । फोन अपडेट हुने अवस्थामा त यसले काम गर्नेछ ।

यदि तपाईंको फोन निकै पुरानो हो भने ह्वाट्सएप चलाउनका लागि तपाईंसँग नयाँ फोन किन्नुको विकल्प रहँदैन् । यसको असर ४० भन्दा बढी विभिन्न मोडलका फोनमा देखिने जनाइएको छ ।

कम्पनीका अनुसार यदि तपाईं एन्ड्रोइड ४.१ भन्दा तलका एन्ड्रोइडमा आधारित फोन प्रयोग गर्नुहुन्छ भने त्यस्ता फोनमा नोभेम्बर १ देखी ह्वाट्सएप चल्ने छैन् । आईओएसको हकमा आईओएस १० भन्दा माथिको डिभाइस हुनुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?
  • २०७८ आश्विन १८, सोमबार १७:०७
  • In "सूचना-प्रविधि"
  • सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो
  • २०७८ आश्विन १८, सोमबार १७:०७
  • In "समाचार"
  • वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?
  • २०७८ आश्विन १८, सोमबार १७:०७
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर रुवी झुन्डिएको अवस्था फेला

‘भ्रष्ट मुख्यमन्त्री राउत राजीनामा दे’ भन्दै जनमत पार्टीका कार्यकर्ताले घेरे कार्यालय

जनकपुर : चिनियाँ हस्तक्षेप बन्द गर भन्दै लोसपाका यूवाद्वारा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version