No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषा : विष सेवनगरी बालिकाद्वारा आत्महत्या घटनामा ‘ट्वीस्ट’, एकजना पक्राउ

धनुषा : विष सेवनगरी बालिकाद्वारा आत्महत्या घटनामा ‘ट्वीस्ट’, एकजना पक्राउ

काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का सुरेश कामतकी १२ वर्षीया छोरी ममता कामतले विष सेवन गरी आत्महत्या गरेको घटनाले नयाँ मोड लिएको छ । गत भदौं २३ मा ट्यूसन पढेर फर्किने क्रममा तीनजना केटाले जिस्काएको र जिस्काउने ती केटाहरुलाई प्रहरीले कारबाही नगरी उल्टै बयानका लागि बोलाउन खोज्दा विष सेवन गरेकी उनको आफ्न्तले दावी गरेको थियो ।

जिस्काउने क्रममा केटाहरुले कागजमा लेखेर ममतालाई जर्वजस्ती मोवाइल नम्बर दिएको उनका बुवा सुरेशले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । तर विष सेवन गरेर आत्महत्या गरेकी ममता र आरोपी संजय दासबीच विगत ६ महिनादेखि फोन सम्पर्क रहेको रहस्य बाहिरिएको छ ।

आरोपीका आफ्न्तले जनकपुरमा शनिवार पत्रकार सम्मेलन गरी ममता र संजयबीच फोनमा भएको कुराकानीको अडियो समेत सार्वजनिक गरेको छ । उनीहरुबीच भएको कुराकानीको अडियो सुन्दा कलिलै उमेरमा ममताले संजयसँग प्रेममा परेको थिइन् भन्ने स्पष्ट हुन्छ ।

ममताका आफ्न्तले भने अनुसार संजय र उनीसँग अन्य दुई केटा रहेका बेला बाटो छेकेर ममतालाई जर्वजस्ती नम्बर दिएका थिए । उक्त नम्बर लेखिएको कागज ममताले मामा नातामा पर्ने बलिरामलाई दिए । बलिरामले उक्त नम्बरमा फोन गरेपछि संजयले रिसिभ गरे र फोनमा विवाद चर्कियो । त्यसपछि संजय घरमै आएर बलिरामलाई कुटपिट गरे । तर संजय र ममताबीचको अडियो सम्बाद सुन्दा कागजमा लेखेर जर्वजस्ती नम्बर दिएको र कुरा नगरेको बेइज्जत गरिदिने दावी समेत गलत साबित भएको छ ।

आरोपीका आफ्न्तले बताए अनुसार ममता र संजयबीच कुरा भइरहेको थियो, त्यतिबेला उनका मामाले थाहा पाए । त्यसपछि उनका मामाले फोन गर्दा संजयसँग विवाद भयो । स्थानीय कौशिलादेवी दास भन्छिन्, ‘संजय र ममता आपसमा लभ गर्थिन् । उनी संजय बाटो छेकेर किन जिस्काउँछन् रु जिस्काएको आरोप निराधार हो । उनका अनुसार ममतालाई घरमै आफ्न्तले कुटपिट गरेको र त्यहीकारण उनी विष खाएर आत्महत्या गरिन् । यो विषयमा प्रहरीले छानविन गरोस् ।

ममताको गत बुधवार मृत्यू भएपछि आरोपीमध्येका भिलबा दासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । घटनामा संलग्न भनिएका संजय र कलेश्वर फरार छन् । प्रहरी संजय र कलेश्वरलाई पनि खोजिरहेका छन् ।

संजयका काका भोगी दास भन्छन्, ‘ पञ्चातमा बोलाएर वडाध्यक्षले कुटपिट गर्न लगाए । अनी उल्टै अहिले फसाउन खोजिएको छ । घटनाको सुक्ष्म रुपमा छानविन गर्न प्रहरीसँग मेरो अनुरोध छ ।’ प्रहरीले निष्पक्ष तरिकाले अनुसन्धान गर्दा आरोपीहरु निर्दोष सावित हुने दलितका अगुवा रामउदगार दासको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
प्रदेश १ : विश्वासको मत दशैं अघि कि पछि ?

प्रदेश १ : विश्वासको मत दशैं अघि कि पछि ?

प्रदेश २ मा अख्तियरको छापा पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात

प्रदेश २ मा अख्तियरको छापा पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात

चाइनाको विस्तार नीतिले नेपालको भूभागलाई समेत खतरा : प्रवक्ता अकरम पठान

चाइनाको विस्तार नीतिले नेपालको भूभागलाई समेत खतरा : प्रवक्ता अकरम पठान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .