No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

एजेन्सी । नेपालीहरुमा एउटा भनाई छ । विवाह को संग हुने भन्ने कुरा पहिले नै ताकिएको हुन्छ । जतिसुकै ठूलो ब्यवधान भएपनि भावीले लेखेकै ब्यक्तिसंग विवाह हुनेछ । तर कतिपय घटनामा यो भनाई वास्तविकता नै होकी भन्ने संयोग बन्छ ।

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ । प्रेमीसंग विवाह गरेपछि उनले राजकिय सम्मान सबै त्याग्नेछिन् । यो विवाह २६ अक्टुबर (६ कात्र्तिक) मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।

उनी लामो समयदेखि राजकुमारीसँग प्रेममा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका भएपनि त्यो सम्भव भएन । कुमोरोको आमाले पूर्व प्रेमीसंग लिएको ऋण तिर्न नसकेका कारण उनी आर्थिक समस्यामा थिए ।

विवाहपछि माको र कुमोरो अमेरिका जाने बताइएको छ । उनीहरुको विवाहबारे अहिले जापानका स्थानीय पत्रपत्रिकाहरुमा ठूलै चर्चा भइरहेको छ । आफ्नो परिवारबारे भइरहेको टिका टिप्पणीका कारण राजकुमारी निकै विचलित बनेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ । यसअघि राजकुमारीकी ठूला–आमा अर्थात् रानी मासाकोले पनि छोरा नजन्माएको भन्दै आलोचित हुनुपरेको थियो ।

राजकुमारीका पिता फुमिहितो वर्तमान राजा नारुहितोका भाइ हुन् । सम्राट नारुहितोका छोरा छैनन् । त्यसैले, दाजुपछि फुमिहितो नै राजगद्दीका उत्तराधिकारी हुन् । माकोका भाई हिसाहितो राजगद्दीको उत्तराधिकारीको सुचीमा दोस्रो स्थानमा छन् ।

२०१२ मा पहिलो भेट
राजकुमारी माकोले सन् २०१२ मा पहिलोपटक कोमुरोलाई भेटेकी थिइन् । उनीहरु टोकियोस्थित इन्टरनेशनल क्रिष्ट्रियन विश्वविद्यालयमा सहपाठी थिए । २०१७ मा उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । अर्को वर्ष बिहे हुने तय थियो । तर आर्थिक समस्याका कारण पुरा भएन ।

माकोले विहेपछि १३ लाख अमेरिकी डलर रकम भुक्तानी पनि लिने छैनन्, यो रकम प्रायः शाही परिवारबाट हटेका व्यक्तिहरुलाई एकमुष्ट रुपमा दिइन्छ । उनको विवाह शाही समारोह र परम्पराअनुसार पनि हुनेछैन । शाही परिवारमा परम्परा ननिभाउने र रकम पनि नलिने उनी पहिलो महिला हुनेछिन् । जापानी नियमअनुसार शाही परिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरेपछि आफ्नो हैसियत त्याग्नुपर्छ, जबकी पुरुष सदस्यमा यो लागू हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

बिपीको परराष्ट्रनीति र आजको नेपाल

बिपीको परराष्ट्रनीति र आजको नेपाल

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .