No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२४ घण्टाभित्र आईपीटिभी बन्द नगरे सेवा अवरुद्ध पार्ने केबल व्यवसायीको चेतावनी

काठमाडौं । ओटीटी एप, वेब ब्राउजिङ, आईपीटीभी, भीओडी जस्ता प्लाटफर्म बन्द नगराए ताला चाबी सरकारलाई बुझाउन भन्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । महासंघ बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको प्रसारण विभागलाई पत्र पठाउँदै गैरकानुनी रुपमा सञ्चालनमा रहेका प्ल्याटफर्म तत्कालै बन्द गराउनु पर्ने चेतावनी दिएको हो ।

‘राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न पाइदैन,’ महासंघको २४ घण्टे अल्टिमेटम पत्रमा भनिएको छ, ‘तर इन्टरनेट ओटीटी एप, वेब ब्राउजिङ, आईपीटीभी, भीओडी लगायतले प्रसारणको अनुमति नलिई प्रसारण गरिरहेको, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ लगायत प्रसारण सम्बन्धी कानूनको परिपालना नभएको पाइएको छ ।’

यसरी गैरकानूनी प्रसारण तथा कानूनको यथोचित परिपालना नहुँदा केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्थाको सिर्जना भएको समेत उनीहरूले बताएका छन् । त्यसैले यस्ता गैरकानूनी कार्यहरू अविलम्ब बन्द गराई आवश्यक कारबाही गर्ने समेत उनीहरूको माग छ । यो विषयमा विभिन्न मितिमा प्रसारण विभागलाई निवेदन दिएको भएका पनि विभागबाट कुनै कदम नचालिएको आरोप उनीहरूको छ ।

‘उजुरीको विषयमा के कारबाही भएको छ ? उजुरीमा उल्लेखित गैरकानूनी प्रसारण किन हालसम्म पनि बन्द नगराइएको हो ? भन्ने विषयमा लिखित जानकारी समेत उपलब्ध गराउनु पर्छ ।’, उक्त निवेदनमा उल्लेख छ ।

साथै केवल टिभी व्यवसाय नै धराशायी बनाउने नियत राखी नेपाल विद्युत प्राधिकरणले साविकको तुलनामा अस्वभाविक रुपमा गरेको पोल भाडा वृद्धि रद्द गर्न समेत उनीहरूले माग राखेका छन् । यदि उल्लेखित विषय माथि २४ घण्टा भित्र आवश्यक कारवाही नगरिएको खण्डमा सम्पूर्ण केवल टेलिभिजन व्यवसायी व्यवसायनै बन्द गरी ताला चाबी बुझाई शसक्त आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
लाखौं स्मार्टफोनमा आजदेखि बन्द भयो युट्युव, जिमेल र गुगल म्याप

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले खानामै गरे १ करोड रुपैयाँ झ्वाम्

तालिबानद्वाार बुबा पञ्जशीर प्रतिरोध बलको सदस्य भएको आशंकामा एक बालकको हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .