• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाका ११ स्थानीय तहमा जग्गाको विशेष नापी हुँदै


सिरहाका ११ स्थानीय तहमा जग्गाको विशेष नापी हुँदै

सिरहा । सिरहाको ११ स्थानीय तहमा सार्वजनिक र नीजि जग्गाको विशेष नापी कार्य भईरहेको छ । सिरहाको मिर्चैयामा स्थापना गरिएको विशेष नापी कार्यालयले जग्गाको नाप नक्साको काम गरिरहेको छ । २०७३ वैशाख १ गतेमा स्थापना भएको अख्तियार पाए अनुसारको जग्गाको नाप नक्सा तयार गर्ने, लालपूजा वितरण गर्ने जस्ता कार्यमा जुटेको छ ।

माओवादी द्वन्दकालीन समयमा सिरहा सदरमुकाममा रहेको नापी कार्यालयमा क्षती पुगेपछि क्षतिग्रस्त नक्सालाई अहिले विशेष नापी कार्यालयले निर्माणमा जुटेको छ । कार्यालयले राजपत्रानुसार क्षति भएको जग्गाको लगत कायम गरी नक्सा पुर्नस्थापनाको काम गरिरहेको जनाएको छ ।
नापी कार्यालय सिरहामा रहेको साविकमा ७७ गाविसहरु नक्सा निमार्णमा कार्यालय जुटेको विशेष नापी कार्यालयका प्रमुख दिलिप कुमार सिंहले बताए । तात्कालिन ७७ गाविस अहिले ५ वटा गाउँपालिका र ६ वटा नगरपालिकाको गाँभिएकोले त्यसै अनुसारको नक्सा निर्माणको कार्य भईरहेको प्रमुख सिंहले बताए । कार्यालयले हाल सम्म १५ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलको जग्गा नापी गरिसेकेका छ ।
सिरहा नापी कार्यालयमा रहेको नरहा गाउँपालिका, बिष्णुपुर गाउँपालिका, अर्नामा गाउँपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका र गोलबजार नगरपालिकाका केही वडाहरुको जग्गाको नापी काम भईरहेको प्रमुख सिंहले बताए ।
२०२१ सालको नापी जस्तै
सवैथोक नाप्ने गरेको भन्दै कार्यालय प्रमुख सिंहले ऐलानी, पर्ती, वन जंगल, नीजि, सार्वजनिक जग्गाको डिजिटल नक्सा तयार भईरहेको बताएका छन् ।
नापी विभागले दिदै आएको लक्ष्य अनुसार विशेष नापी कार्यालय मिर्चैयाले जग्गाको नक्सा र नापी गर्दै आएको भन्दै कार्यालय प्रमुख सिंहले दरबन्दी अनुसार कर्मचारी नभएपनि लक्ष्य अनुसार प्रगति हासिल गर्दै आएको बताए । कर्मचारी व्यवस्थापन हुँदा छिटो र छरितो काम हुन सक्ने भन्दै सिंहले यसमा नापी विभागवाटै पहल हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता’
  • २०७८ आश्विन १५, शुक्रबार १२:२१
  • In "आर्थिक"
  • चिनियाँ लगानीमा झापाको पार्कमा बनाउदा यसरी फस्छ नेपाल
  • २०७८ आश्विन १५, शुक्रबार १२:२१
  • In "देश"
  • जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद
  • २०७८ आश्विन १५, शुक्रबार १२:२१
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण

आज देखि भारतिय नम्बरको सवारी साधन नेपाल प्रवेश गर्न पाउने

भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा पुनर्निर्माण विषयक गोष्ठी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version