• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कार मासिक ३२ हजार किस्तामै किन्न सकिने


कार मासिक ३२ हजार किस्तामै किन्न सकिने

काठमाडौं । मारुती सुजुकीको सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी ब्रेजा कार मासिक ३२ हजार किस्तामा किन्न सकिने भएको छ ।

दशैंतिहार र छठ जस्ता चाडपर्वको अवसरमा मारुती सुजुकीले ‘पर्वोत्सव’ स्कीम सार्वजनिक गरेको हो । यो स्कीममा ब्रेजा किन्ने ग्राहकले १ लाख ७० हजार नगद छुट, एक वर्षको बीमा सुविधा, स्क्र्याचकार्ड मार्फत २० हजारदेखि ७० हजारसम्म नगद जित्ने अवसर, एक्स्चेन्ज गर्ने ग्राहकले १ लाख ५० हजार बोनस, यसअघि सुजुकीका गाडी चढिरहेका ग्राहकले २० हजार लोयलटी बोनस समेत पाउने छन् ।

ब्रेजा भिएक्सआईको मूल्य ४१ लाख ९९ हजार तोकिएको छ । अहिले कम्तीमा १ लाख ९० हजार रुपैयाँ छुट हुन्छ । यो छुट घटाउँदा यसको पर्ने मूल्य ४० लाख ९ हजार रुपैयाँ हुन्छ ।यसमध्ये ग्राहकले २० लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ । बाँकी रकम बैंकबाट कर्जा लिन सकिन्छ ।

अहिले बैंकको व्याजदर बढ्दो क्रममा रहेकाले ग्राहकले कम्तीमा ९ प्रतिशत हाराहारी व्याज तिर्नु पर्ने हुन्छ । ७ वर्षको लागि बैंकबाट बर्जा लिँदा ग्राहकले ३२ हजार २५० रुपैयाँ तिर्नु पर्ने देखिन्छ । यदि जेडएक्सआई प्लस वा ड्यूल टोन भेरियन्ट किन्ने हो भने ग्राहकले करिब ३६ हजार रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले मारुती सुजुकी ब्रेजा विभिन्न ३ भेरियन्टमा उपलब्ध गराएको छ । पछिल्लो समय मारुती सुजुकीको गाडी चढ्नको संख्या बढेको एक तथ्यांकले देखाएको छ । सुजुकी विश्वासिलो कम्पनी पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?
  • २०७८ आश्विन ८, शुक्रबार १४:३४
  • In "देश"
  • सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म
  • २०७८ आश्विन ८, शुक्रबार १४:३४
  • In "देश"
  • महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता
  • २०७८ आश्विन ८, शुक्रबार १४:३४
  • In "देश"
Tags: #आर्थिक#यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

नारायणहिटी दरबारमा ‘म राजा बन्छु’ भन्दै खुकुरी उठाएका थिए खीमबहादुरले

ग्राहकलाई १ अर्ब बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणको निर्णय विरुद्ध एनसेलको पुनरावेदन

उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version