No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ राष्ट्रपति सी बिरामी भएकाे अशंका

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२० मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका छन् भने देशभित्र उनी विभिन्न प्रान्तको भ्रमण गरिरहेका छन् । द सिंगापुर पोस्टले विभिन्न समाचार सूत्रहरूलाई उद्धृत गर्दै लेखेको समाचारमा राष्ट्रपति सीको गम्भीर स्वास्थ्यका कारण उनी चीनभित्रै केन्द्रित छन् ।

‘राष्ट्रपति सीले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै लगेका छन् । बर्मापछि उनी बाहिर गएका छैनन् तर उनी भर्चुअल बैठकमा सहभागी हुँदै आएका छन्,’ द सिंगापुर पोस्टले लेखेको छ, ‘सेप्टेम्बर १० मा उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जर्मन चान्स्लर एन्जेला मर्केल र फ्रेन्च राष्ट्रपति इम्यान्युएल मार्कोनलगायतसँग उनले टेलिफोनमा कुरा गर्दै आएका छन् । उनले सेप्टेम्बर १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

‘कतिपय घटनाक्रमहरूले यस्तो अनुमान नजिक पुगेका छन् कि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण उनलाई विदेश नजान चिकित्सकले सल्लाह दिएको हुन सक्छ । अघिल्लोपटक पनि कतिपय बैठकहरू रद्द भएका छन् भने उनले कार्यक्रमलाई ढिलो सम्बोधन गरेका उदाहरण छन्,’ द सिंगापुरले लेखेको छ ।

सेप्टेम्बर २०१२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री र डेनिस तथा सिंगापुरका प्रधानमन्त्रीसँगको भेटवार्ता राष्ट्रपति सीले कुनै कारण नदिई रद्द गरेका थिए । सन् २०२० अक्टोबर मध्यमा सेन्जेनमा भाषण गरिरहेका वेला राष्ट्रपति सीलाई खोकी लागिरहेको थियो । त्यसवेला उनको स्वास्थ्य अवस्था सही रहेनछ भन्ने त लगेकै थियो,’ द सिगापुर पोस्टले लेखेको छ । सेन्जेन विकासको ४०औँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सीको सम्बोधन ढिलो सुरु भएको थियो । कारण, उनको स्वास्थ्यका थियो ।’ पश्चिमा मिडियाहरूले चिनियाँ राष्ट्रपतिले विदेशी नेताहरूसँग भेटघाट नै नगरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने, यस्तो छ कारण

तीन दिनको मौसम : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

Big News- सबै सीमा नाका खोल्ने सरकारको निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .