No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनौजी ३ का वडाध्यक्षमाथि व्यापक भ्रष्टाचारको आरोप, वडाकार्यालयमा तालाबन्दी

काठमाण्डौ । वडाध्यक्षले व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषा जिल्लाको धनौजी गाउँपालिकाको वडा नंं ३ कार्यालयमा वडासदस्यसहित स्थानीयबासिन्दाहरुले तालाबन्दी गरेका छन् ।

झोझीकटैयाका वडाध्यक्ष रामदुलार मण्डलले व्यापक आर्थिक हिनामिना गरेको भन्दै सोही निर्वाचित वडा सदस्य तथा स्थानीयबाँसीले बुधबार प्रदर्शनसहित वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडासदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहितका वडा बाँसीहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै वडाध्यक्षमाथि छानविनका लागि माग गरेका छन् ।

गत बुधवार देखि नै तालाबन्दी गरेपछि वडाध्यक्ष मण्डलले केही कामहरुको शुरुआत गरेपनि धेरै शीर्षकको काम नै नगरको तर भुक्तानी लिएको स्थानीय बाँसीहरुको कथन रहेको छ । गरिव तथा विपन्नका लागि कम्बल वितरणका गर्न वडालाई पालिकाले १२ लाख रकम विनियोजन गरेपनि हालसम्म कम्बल वितरण नगरेको नेपाली काँग्रेसका वडा सभापति राम नारायण यादवले आरोप लगाए ।

वडाध्यक्ष मण्डलले सिलाई मेसिनका लागि ३ लाख, झोझी टोल सडक निर्माणमा ४४ लाख मध्ये १० लाखको काम भएको उपभोक्ता समितिका अध्यक्ष सिताराम मण्डलले अनियमितता गरेको दावी जनता समाजवादी पार्टीका वडाध्यक्ष शिशंकर साहको रहेको छ ।

आँखा उपचार केन्द्रका लागि औषधि, मेशिन वापत १४ लाख बजेट लिएको भएपनि औषधि तथा मेसिन खरिद नगरेको, आयुर्वेद औषधालयको १८ लाखको चेकको निकाशा भएपनि औषधि खरिद नगरेका, दुर्गामन्दिरको निर्माणका लागि ५ लाख लिएपनि झोझीकटैयामा दुर्गामंन्दिर नै नभएको लगायतको काममा वडाध्यक्षले अनियमितता गरेको वडासदस्य तथा स्थानीय बासिन्दाहरुको आरोप छ ।
यता वडाध्यक्ष रामदुलार मण्डलले कतिपय योजनाहरु गाउँपालिकाले नै गरेको बताउदै आफूसंग भएको योजना तथा कार्यक्रम चाडै कार्यान्वयन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
वीरगंजबाट दुई हुण्डी कारोबारी ३८ लाख रुपैयाँसहित पक्राउ

सिरहामा एसपी पाण्डेकै मिलेमतोमा तस्करी, लाखौको औषधि बरामद हुँदा पनि गाडी मालिक गायब !

सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .