No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र – शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

एजेन्सी : अमृतसर सहरका एक सांसदले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेख्दै पाकिस्तानको पञ्‍जाब प्रान्तमा शिख किशोरीहरुमा माथि भइरहेको दुर्व्यवहार र उत्पीडन रोक्‍न आग्रह गरेका छन् ।

कांग्रेसका सांसद गुरजीत सिंह औजलाले गुरुद्वारा श्री ननकाना साहिबको हेड ग्रन्थीकी छोरी जगजीत कौरको अपहरणको मुद्दालाई उल्लेख गर्दै उनले यसो बताएका हुन् । जगजीत कौरलाई बलपूर्वक इस्लाम धर्म मान्‍न लगाएर एक मुस्लिम केटासँग विवाह गरिदिएको थियो । बलात्कार र गैरकानुनी तरिकाबाट उनको विवाह गराएको छ भने उनको नाम अहिले आइशा राखिएको छ ।

“अहिलेको विवादले मलाई भित्रबाट कम्पन गराएको छ र मेरो व्यक्तिगत क्षमतामा चिन्तित हुनुका साथै पवित्र सहर अमृतसरको प्रतिनिधित्व गर्दै र शिख धर्मको साँचो विश्वास भएको कारण म शिख समुदायको असहाय किशोरीमाथि भएको दुर्व्यवहारको भत्सर्ना गर्दछु,” इमरान खानलाई लेखेको पत्रमा उल्लेख छ ।

उनले थपे, “प्रधानमन्त्रीज्यू, शिख समुदाय साँचो योद्धाहरू र कडा परिश्रम गर्ने मजदुरहरू हुन् भनेर प्रायः सबै देशहरुमा संसारभरि चिनिएका छन् । शिखमाथि भइरहेको दुर्व्यवारको विषयले तपाईंको सरकारको कामप्रति ठूलो आक्रोश उत्पन्‍न भएको छ । मलाई थाहा छ कि तपाईंको कार्यालयको हस्तक्षेप गरिरहेको छ । तर, तपाईं कार्यपालिका प्रमुख हुनुहुन्छ । त्यसकारण यस्तो समस्या तत्काल समाधान गर्नुका साथै शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस् ।”

औजलाले भने कि यदि इमरान खान यस मुद्दालाई सम्बोधन गर्न असफल भए भने उनले त्यो मुद्दा प्रधानमन्त्री नरेद्र मोदीमार्फत समाधान गर्न लगाउने बताएका छन् ।

“म सबैभन्दा पहिले तपाईलाई यस समस्यालाई अत्यन्त शान्तिमय, निष्पक्ष, न्यायसंगत समाधान गर्न अनुरोध गर्दछु वा यो कुरा म प्रधानमन्त्री र अन्तर्राष्ट्रिय तह / फोरममा चाँडै न्याय दिलाउन सुनिश्चित गर्न सकिने पनि बताउन चाहन्छु । उनले यस्तो लेखेका थिए कि कुनै पनि हिंसा, उत्पीडन र जबरजस्ती कुनै पनि हालतमा सहन सकिन्‍न ।”

पाकिस्तानमा लामो समयदेखि शिख समुदायले ठूलो उत्पिडनको सामना गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट

नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .