No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहन्छ’

ढाका : बंगलादेशका एक उच्च अधिकारीले बंगलादेश भारत सरकारको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहेको बताएका छन् । चिनियाँ प्रभाव र यसको विस्तारवाद र कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको विश्वव्यापी प्रतिरोधको बीचमा बंगलादेशले भारतको हिस्सा बन्‍न चाहेको बताएको हो ।

भारतका लागि बंगलादेशी उच्चायुक्त मोहम्मद इमरान शनिबार भारतको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुँदै उक्त अभिव्यक्ति दिएका हुन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, “मैले लाल किलामा स्वतन्त्रता दिवस समारोहमा सहभागीता जनाएँ । प्रधानमन्त्री मोदीको कुरा सुन्दा यो साह्रै उत्साहजनक भयो ।”

“हामी भारतसँग अझ राम्रो सम्बन्ध बनाउन उत्सुक छौं । हाम्रो भारतसँग पहिले नै राम्रो सम्बन्ध छ र यसलाई उच्च तहमा पुर्‍याउन सकिन्छ,” उनले भने ।

“यो व्यक्तिगत तहमा होस् वा राष्ट्रिय स्तरमा, सबैजना आत्मानिभर हुनुपर्दछ । भारत ‘आत्मनिर्भर’ हुनेछ, हामी पनि यसको एक हिस्सा बन्न चाहन्छौं । मलाई लाग्छ कि यदि हामी दुबै मिलेर काम गर्छौं भने हामी दुबै एक अर्कालाई पूरक बनाउन सक्छौं,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post
बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन'

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .