No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषाको बिदेह नगरपालिकाका मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए

धनुषाको मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए

धनुषाको एक स्थानीय तहका नगर प्रमुखले नै एक भारतीय नागरिकलाई राहदानीको लागि सिफारिस गरिदिएको खुलासा ।

धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले एक भारतीय नागरिकलाई राहदानी बनाउन सिफारिस गरेको खुलेको छ ।

विदेह नगरपालिका ४ झिझा बस्ने चन्द्रमोहन पासमानले आफ्नो ज्वाईलाइ छोरा बनाएर नेपाली नागरिकता बनाएको वडा ४ का वडाध्यक्ष बिनोद गोहित्मान ले जनाएका छन् ।
वडा कार्यालयको लेटरप्याडमा नागरिक पहिचानको सिफारिस अन्तर्ग्त चंद्रमोह्न्को छोरा बनाएर भारतको मधुवनी जिल्ला बस्ने गुलाब पासवानलाई नेपाली नागरिक बनाएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट २०६३ /६४ मा खटेको टोलीमा आफ्नो भारतीय ज्वाईलाइ चंद्रमोह्न्ले छोरा बनाएर नागरिकता दिलाएको वडाध्यक्षले बताए ।

उनका अनुसार गुलाब पासवान भारतीय नागरिक रहेको आफु बुझेपछि उनलाई छानबिनको लागि प्रशासनलाइ पत्र समेत पठाएका छु , बताए। उनले पासपोर्टका लागि सिफारिसको क्रममा स्थानीय बसिन्दा पहिचान गरि पठाउंन भनेपछि आफुले सिफारिस नगरेको बताए।
वडाअध्यक्षले भारतीय नागरिक हो बुझेपछि सिफारिस गर्न नमानेपछि कानुन बिपरित वडा कार्यालयको सिफारिसमा वडाअध्यक्षको सटा मेयर बेच्न दासले नै सिफारिस गरि हस्ताक्षर स्टाम्प गरेको देखिएको छ।

चन्द्रमोहन त्यहाको स्थायी बसिन्दा हुन् भने उनको २ छोरा रहेका छन् एक छोरा घरमै रहेको छ भने एक विदेश गएक छन्। गुलाब पासवान उनको ज्वाई रहेका छन र उनलाई छोरा बनाएर नागरिकता बनाएको बुझिएको छ ।

भारतीय नागरिक भनिएको गुलाब मण्डललाइ नागरिकताको आधारमा पासपोर्ट समेत बनाएर विदेश पठाएको बताएको छ । यसको लागि वडाअध्यक्षले छानबिन र कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निबेदन समेत चढेका छन्।

गुलाब पासवानको मतदाता परिचयपत्र, नागरिकता, स्वास्थ्य बिमाको पनि सबै परिचयपत्रहरु रहेको छ । यस बिषयमा मेयर बेचन दास संग सम्पर्क गर्दा सम्पर्क हुन् सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...